'हामी अन्तिम-अन्तिम अवस्थामा आइपुगेका छौँ। अब छलफलका धेरै विषय छैनन्। आजै सुखद् समाचार घोषणा गर्न सकेनौँ,' उनले भने, 'आज हामी धेरै अन्तिम बिन्दुसम्म आइपुगेका छौँ। लगभग लगभग निष्कर्षमा पुगेका छौँ।...
दुई नेताको भेटका विषयलाई लिएर एमालेको विवाद समाधान गर्न गठित ओली पक्षीय कार्यदलका सदस्यहरूले आपत्ति जनाएपछि नेता नेपालले विज्ञप्ति जारी गरी यस्तो दाबी गरेका हुन्।
माधव कमरेडलाई कार्यदल र वार्ताप्रति विश्वास देखिएन। उहाँले दाहालसँगको सम्बन्ध कायमै राख्ने हो भने कार्यदल र वार्ताको के औचित्य भयो र?’, ओली पक्षीय एक नेताले प्रश्न उठाएका थिए।
‘बालबालिकाको संसार मेरो स्वर्ग हो। म बालगीत लेख्छु, अर्ती दिन होइन, बालबालिकाको पवित्रता छुन,’ कवि दुर्गालाल श्रेष्ठ भन्छन्, ‘बालगीत लेख्नु बालक हुन पाउनु हो।’
शनिबारको बैठकले विवाद समाधानको विषयलाई अन्तिम रूप दिने भनिएपनि आज पनि बैठकले ठोस निष्कर्ष निकाल्न नकसेको माधव कुमार नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए।
एमाले विवावद समाधानको अन्तिम रूप दिन कार्यदलको बैठक बस्नुअघि प्रचण्डसँग नेपालको भेटबारे केपी शर्मा ओली पक्ष सशंकित भएपछि नेपालको सचिवालयले यस्तो स्पष्टीकरण दिएको हो। प्रचण्ड शनिबार दिउँसो नेपाल निवास पुगेका...
कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले हालै बजेटबाट १६ करोड रुपैयाँ रकामान्तर गरेको थियो। रातो किताबमा नै नभएका विभिन्न योजना १० दिनमा सक्ने भन्दै पोखरेल नेतृत्वको सरकारले रकामान्तर गरेको...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील छानबिन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन्।
शनिबार दिउँसो बूढानीलकण्ठ पुगेका दाहाल र देउवाबीच समसामयिक राजनीतिक जटिलतबारे छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। भर्खरै सम्पन्न छलफलपछि दाहाल बूढानीलकण्ठबाट बाहिरिएका छन्।
नेपाल पक्षका नेताहरू माधवकुमार नेपलासँग परामर्शका लागि भन्दै बाहिरिएपछि बैठक बस्न नसकेको हो। उनीहरूले एक डेढ घण्टापछि पुनः आउने बताएपनि औपचारिक रूपमा कुनै प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन्।
बागलुङको बलेवा विमानस्थलदेखि गुल्मीको हर्मिचौरसम्मको सडक कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरिएको हो। नेपाली सेनाले ट्रयाक खुलाएको सडक १० मिटर चौडा गर्ने जिम्मेवारी पाएको थियो । यो खण्ड हस्तान्तरण भएसँगै सेनाले...