शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अझै सुरु भएन एमाले कार्यदल बैठक, बैठकस्थलबाट बाहिरिए नेपाल पक्षका नेता

अझै सुरु भएन एमाले कार्यदल बैठक, बैठकस्थलबाट बाहिरिए नेपाल पक्षका नेता

नेपाल पक्षका नेताहरू माधवकुमार नेपलासँग परामर्शका लागि भन्दै बाहिरिएपछि बैठक बस्न नसकेको हो। उनीहरूले एक डेढ घण्टापछि पुनः आउने बताएपनि औपचारिक रूपमा कुनै प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन्। 
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- शनिबार  दिउँसो २ बजेका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी विवाद समाधान कार्यदलको बैठक अझसम्म पनि सुरु हुन सकेको छैन। नेपाल पक्षका नेताहरू माधवकुमार नेपलासँग परामर्शका लागि भन्दै बाहिरिएपछि बैठक बस्न नसकेको हो।

उनीहरूले एक डेढ घण्टापछि पुनः आउने बताएपनि औपचारिक रूपमा कुनै प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन्। नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले एक-डेढ घण्टामा आफूहरु फर्किने बताए। 

ओली पक्षका नेताहरू भने सिंहदरबारस्थित अर्थ मन्त्रालय परिसरमै छन्।

प्रकाशित: Jul 10, 2021| 10:17 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।