शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बैठकस्थलबाट बाहिरिएर कोटेश्वर पुगे नेपाल पक्षका कार्यदल सदस्य, छलफल जारी

बैठकस्थलबाट बाहिरिएर कोटेश्वर पुगे नेपाल पक्षका कार्यदल सदस्य, छलफल जारी

अहिले नेपाल पक्षका कार्यदल सदस्यहरू र नेता नेपालबीच छलफल जारी छ। शनिबारको बैठकले एमाले विवाद समाधान गर्ने गरी समहति गर्ने बताइएको थियो। 
 |  शनिबार, असार २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार २६, २०७८

काठमाडौं- शनिबार दिउँसो २ बजेका लागि तय भएको नेकपा एमाले विवाद समाधान कार्यदलको बैठकस्थल सिंहदरवार पुगेका माधवकुमार नेपाल पक्षका कार्यदल सहस्यहरू नेपाल निवास कोटेश्वर पुगेका छन्। कार्यदल बैठकस्थल पुगेका नेताहरू आन्तरिक परामर्शका लागि नेपाल निवास पुगेका हुन्। 

अहिले नेपाल पक्षका कार्यदल सदस्यहरू र नेता नेपालबीच छलफल जारी छ। शनिबारको बैठकले एमाले विवाद समाधान गर्ने गरी समहति गर्ने बताइएको थियो। 

ओली पक्षका कार्यदल सदस्यहरू‍ भने कार्यदल बैठकस्थल अर्थ मन्त्रालय परिसरमा नेपाल पक्षका कार्यदल सदस्यहरूको प्रतीक्षामा छन्। नेपाल पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले आफूहरू एक-डेढ घण्टापछि आइपुग्ने भन्दै सिंहदरवारबाट बाहिरिएका थिए। 

प्रकाशित: Jul 10, 2021| 10:38 शनिबार, असार २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।