आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चार वर्षपछि रंगमञ्चमा देखिँदा विपिनले पाएको खुसी

नेपाली सिनेमा क्षेत्रका व्यस्त कलाकार हुन विपिन। उनलाई कैयौं फिल्म निर्देशक समय कुरेर बसिरहेका हुन्थे। त्यति नै मात्रामा उनलाई रंगकर्मीका निर्देशक पनि पछ्याइरहेका हुन्थे।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

वडाध्यक्षको दादागिरी : युवकलाई दाम्लाले बाँधेर निर्घात कुटपिट [भिडियाेसहित]

जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेका छन्। सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहितको समूहले सोही ठाउँका सर्ते नेपाली (नवीन...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

लुम्बिनीमा अविश्वास प्रस्तावपछि प्रदेश प्रमुखसमक्ष विशेष अधिवेशन माग

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनका लागि विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समावेदन गरेका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

पौडेल समूहको प्रस्ताव : मापदण्डअनुसार क्रियाशील विवाद समधान गरौं, नयाँ कार्यकतालिका ल्याऔं

‘अहिले हामी महाधिवेशनको समयसीमाको हिसाबले एकदमै चापमा छौं। पार्टीको वैधानिकता संकटमा छ। त्यसैले पार्टीको वैधानिकता कसरी रक्षा गर्ने भनेर छलफल भयो,’ नेता अर्जुननरसिंह केसीले भने।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

नेपाल समयकर्मी शर्मिला ठकुरीलाई सहकारी पत्रकारिता पुरस्कार

सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी सहकारी विकास, प्रवर्द्धन र सामाजिक रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै बैंकले उनलाई सम्मान गरेको हो। करिब दशकदेखि पत्रकारितामा सक्रिय ठकुरी नेपाल सहकारी...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

यस्तो छ पारसको अन्तर्राष्ट्रिय क्रिकेट यात्रा

७ वर्षअघि नेपालमा एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी थपिए। १७ वर्षे ती युवा खेलाडीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सिनियर टिमबाट पहिलो क्याप जिते।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

अलमुताइरी–नेम्वाङ विवाद समाधान गर्न राखेपले बनायो समिति

नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाह अलमुताइरी, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापाबीच भएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

नेप्सेमा नयाँ कीर्तिमान

'क' वर्गका वाणिज्य बैंकको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले बढेर ५७७.५२ मा पुगेको छ। यो पनि हालसम्मकै उच्च बिन्दु हो। आजको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब ४२...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई विभागको जिम्मेवारी दिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्रीको निर्देशन

‘प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाललाई निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित बुझाएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

विवेकशील साझामा रवीन्द्र मिश्रमाथि चार नेताको काउन्टर प्रस्ताव [पूर्णपाठसहित]

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको प्रस्ताव पार्टीको आधारभूत मान्यता विपरीत भएको निष्कर्ष निकाल्दै पार्टी संयोजक मिलन पाण्डेसहित चार नेताले ‘वैकल्पिक राजनीतिको मूल बाटो’ नामक प्रस्ताव अघि सारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

माधव नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक

नेकपा एमालेमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट केन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

मध्यपश्चिम विश्वविद्यालयका परीक्षा पुनः स्थगित

मध्यपश्चिम विश्वविद्यालयले असामान्य परिस्थितिका कारण पूर्वनिर्धारित परीक्षाका कार्यक्रमहरु पुनः स्थगित गर्नुपरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

४१ वटा राजनीतिक दलको दर्ता खारेज [सूचीसहित]

निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

कोभिड युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. बस्नेत

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख प्रशासकीय अधिकारीमा डा. भुपेन्द्र बस्नेत नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

दैलेखमा स्वास्थ्य चौकीमा तोडफोड, औषधि र ल्यापटप लुटियो

दैलेखमा अज्ञात समूहले एक स्वास्थ्य चौकीमा तोडफोड र लुटपाट गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

गगनको प्रश्न– एसएसबीले तुइन काटेको प्रमाणित भए भारतसँग लड्न सक्छ नेपाल?

नेपाली कांग्रेसका नेता गगन थापाले महाकालीमा एसएसबीले तुइन काटेको प्रमाणित भए नेपालले भारतसँग लड्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

कसले दियो दोहोरी प्रतिष्ठानलाई दुर्गेश बहिष्कार गर्ने अधिकार?

‘हामीले दुर्गेशजीलाई यो गीत रिलिज गर्नुअघि नगर्न भनेर सम्झायौं। तर, उहाँले संस्था नै मान्दिनँ भनेर हिँड्नुभयो। त्यसैले हामीले पनि उहाँलाई नमान्ने भनेर बहिष्कार गर्ने निर्णयमा पुगेका हौं।’
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरे कडा कारवाही : प्रशासन

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा निषेध आदेश कायम रहेको भन्दै निषेध आदेश र स्वास्थ्य मापदण्डको उल्लंघन गरी गतिविधि गरे वा गराइएमा कानुन बमोजिम कडा कारवाही गरिने जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८