बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई विभागको जिम्मेवारी दिएको हो।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

काठमाडौं– स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई विभागको जिम्मेवारी दिएको हो। 

११ औं तहका उनी कान्ति बाल अस्पतालमा निर्देशक थिए। उनले आगामी काति्तक ७ गते अनिवार्य अवकास पाउँदैछन्। विभागका महानिर्देशक दिपेन्द्र रमणसिहंलाई मन्त्रालयमा तान्ने तयारी भइरहेको छ। 

त्यस्तै सरकारले कोभिड युनिफाइड अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ।


प्रकाशित: Aug 03, 2021| 16:54 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।