सोमबार, फागुन १८, २०८२

दैलेखमा स्वास्थ्य चौकीमा तोडफोड, औषधि र ल्यापटप लुटियो

दैलेखमा अज्ञात समूहले एक स्वास्थ्य चौकीमा तोडफोड र लुटपाट गरेको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

kumari

सुर्खेत– दैलेखमा अज्ञात समूहले एक स्वास्थ्य चौकीमा तोडफोड र लुटपाट गरेको छ। सोमबार राति आठबीस नगरपालिका–५ पिपलकोटमा रहेको स्वास्थ्य चौकी तोडफोड र लुटपाट गरेको हो। 

अज्ञात समूहले केही हप्ताअघि खरिद गरिएको ल्यापटप सहित स्वास्थ्य सामग्रीहरु, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, कापी र डट्पेनसमेत चोरी गरेका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। 

स्वास्थ्य चौकीको झ्याल र तीनवटा ढोका फोडी लुटपाट गरेको दैलेखका डीएसपी अनुपम श्रेष्ठले जनाए। घटनाबा छानविनका लागि प्रहरी घटनास्थल पुगेको छ।

प्रकाशित: Aug 03, 2021| 15:19 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।