आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


उपकुलपति गिरीलाई प्राध्यापक पुष्टि हुने कागजात पेश गर्न अल्टिमेटम

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई प्राध्यापक पुष्टि हुने कागजात पेश गर्न सात दिनको अल्टिमेटम दिइएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

विश्वकै अग्लो स्थानमा हुने कालीमार्सी जोगाउँदै पातारासी गाउँपालिका

धान फल्ने विश्वकै अग्लो स्थानमध्येको जुम्लाको पातारासी गाउँपालिकाले कालीमार्सी धान संरक्षण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत जुम्लाको छुमचौर ज्युलो (फाँट) मा १० वर्षपछि धान लगाउन थालिएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले...
नेपाल समय संवाददाता | बुधबार, साउन २०, २०७८

१२ हजार स्थायी शिक्षकको विज्ञापन चाँडै, नवनियुक्त अध्यक्ष भन्छन्, आयोगको गरिमा बढाउनेछु

‘१२ हजार शिक्षकको रिक्त दरबन्दीको विवरण शिक्षा तथा मानवस्रोत विकास केन्द्रले आयोगमा पठाएको छ। केही विषयको पाठ्यक्रम नयाँ बनाउनुपर्नेछ।’
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

बिहीवारलाई सर्‍यो नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

एमाले माधव नेपाल पक्षका केन्द्रीय कमिटी सदस्य झपट रावलले केन्द्रीय कमिटी बैठक बिहीबारका लागि सारिएको पुष्टि गरे। 'जिल्ला बाहिरका केन्द्रिय कमिटी सदस्य आउन समय लाग्ने र आवश्यक तयारी गर्न समय...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

नेपालसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने युएईको निर्णय, खोप अनिवार्य

'यात्रा प्रतिबन्ध फुकुवा हुनेमा कोभिड–१९ खोपको दोस्रो मात्रा लगाएका वैधरूपमा आवसीय अनुमति पाएका विदेशीहरू पनि समावेश हुनेछन्,' एनसीईएमएले गरेको ट्विटमा उल्लेख छ। तर यी देशबाट उनीहरूले कोभिडविरूद्धको दोस्रो खोप लगाएको...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

१० महिनापछि शिक्षक सेवा आयोगले पायो पूर्णता, विज्ञापन र लाइसेन्सका काम सुरु हुने

४० कर्मचारी भएपनि पदाधिकारी नहुँदा आयोग कामविहीन बनेको थियो। पदाधिकारी सिफारिस भएको ७ महिना बित्दा पनि निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थ नमिल्दा नियुक्ति रोकिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

सामाजिक सुरक्षा भत्ता सहकारीमार्फत् दिनुपर्छ : अर्थमन्त्री शर्मा

जेष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएकाहरूलगायतले पाउने सामाजिक सुरक्षा भत्ता बैंकबाट वितरण गर्ने व्यवस्था गरिए पनि उक्त व्यवस्था सहज नभएको उनको भनाइ छ। मन्त्री शर्माले सहकारी र लघुवित्त संस्थाहरूले सुलभ...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

जाजरकोटमा वडाध्यक्षको अत्याचारलाई प्रहरीकै सक्रियतामा गुपचुप

प्रहरीको रोहवरमा वडाध्यक्षले घटनामा मिलापत्र गराएको पत्रमा पीडितले अबदेखि गल्ती नगर्ने र गल्ती गरे प्रचलित नियमकानुनअनुसार सजाय भोग्न तयार हुने प्रतिबद्धता जनाएका छन्। घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

खोप किन्न एडीबीबाट १९ अर्ब ५८ करोड ऋण लिने सरकारको निर्णय

'मन्त्रिपिरषद् बैठकले एडीबीबाट १६ करोड ५० लाख अमेरिकी डलर (करिब १९ अर्ब ५८ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ,' सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘रेस्पान्सिभ...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

ओलम्पिक फुटबलको फाइनलमा भिड्दै ब्राजिल र स्पेन

स्पेनका असेन्सियोले अतिरिक्त समयको ११५औं मिनेटमा गोल गर्दै स्पेनलाई १-० गोलको जित दिलाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

नक्कली बिल बनाई राजस्व चुहावटको आरोपमा विष्णु ज्ञवालीविरुद्ध १४ करोडको मुद्दा

ज्ञवालीको फर्ममा रहेका मोबाइललगायका वस्तुको भौतिक गणना गर्दा देखिएको मौज्दात र बिक्रीको विवरण फरक देखिएकोले विभागले उनीमाथि अनुसन्धान गरेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

सामाजिक सुरक्षा कोषलाई अनिवार्य नबनाउन सर्वोच्चको अन्तरिम आदेश

सामाजिक सुरक्षा कोषमा जान अब अनिवार्य नहुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

थ्री-स्टारको प्रशिक्षक बनेपछि उर्जन भन्छन्- लिग जित्ने बाटोमा जान्छु

‘हामीले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छौं। उनले खेलाडीका रूपमा थ्री-स्टारलाई दुई उपाधि दिलाएका छन्,’ क्लबले सूचनामा लेखेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

उपसभापति निधि र नेपालका लागि इयूका राजदूत डिप्रेबीच भेटघाट

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेबीच मंगलबार भेटघाट भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईलाई सरकारले सोध्यो स्पष्टीकरण

सरकारले नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरूप्रसाद भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

चिनियाँ खेलाडीको लुगामा माओ त्से तुङको 'ब्याज' देखेपछि आईओसीले सोध्यो- किन लगाएको?

दुवै खेलाडीले एकै ठाउँमा माओको ब्याज लगाएका थिए। ओलम्पिकक चार्टरमा नियम ५० तोड्दै उनीहरुले ब्याज लगाएका हुन्। यता केही समय अघि आईओसीले सो नियममा परिमार्जन गर्दै खेलाडीलाई घुँडा टेक्न दिनेलगायतका...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्त, भूमि आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगमा अध्यक्ष र सदस्यहरु नियुक्त गरेको छ। मंगलबार बसेको मन्ति्रपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

२४ रुसी कूटनीतिज्ञलाई अमेरिका छोड्न बाइडेन प्रशासनको आदेश

अमेरिकास्थित रुसी दूतावासले आफूहरूलाई देश छाड्नका लागि आदेश आएको बताएको छ। अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भनेका छन्, 'हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै अमेरिका छोड्न भनेर अमेरिकाले २४...
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

३३ सय ८३ संक्रमित थपिए, १ लाख ९८ हजारले खोप लगाए

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८

उपत्यकाको निषेध आदेश २७ साउनसम्म थपियो

काठमाडौं उपत्यकामा फेरि निषेध आदेश थप भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १९, २०७८