आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यी हुन् सामूहिक राजीनामा दिएका कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्य

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

स्थायी राजधानी पुगेर मन्त्री चौधरीले सम्हाले कार्यभार

लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले स्थायी राजधानी दाङस्थित कार्यालयमा पदभार ग्रहण गरेका छन्। उनले शुक्रबार एक समारोहबीच पदभार ग्रहण गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

७७ वटै जिल्ला प्रशासनलाई गृहको निर्देशन- आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्नु

सरकारले कोरोना भाइरस संक्रमणको तेस्रो लहर आउन सक्ने भन्दै संक्रमितको उपचारका लागि आवश्यक आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेललाई सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुनः सञ्चालन गर्न विद्यार्थी संगठनको माग

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सिट क्षमताभन्दा कम संख्यामा विद्यार्थी उत्तीर्ण भएपछि पुनः प्रवेश परीक्षा सञ्चालन गर्न ५ विद्यार्थी संगठनले माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामा

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

तीन घुम्तीकी इन्द्रमायामाथि उपन्यास

बीपी कोइरालाको प्रसिद्ध उपन्यास तीन घुम्तीकी ‘इन्द्रमाया’लाई नेपाली उपन्यासको नारी चरित्रको रूपमा सबैभन्दा साहसी महिला पात्र भनेर चिनिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

पर्यटन क्षेत्रलाई हर्जाना र पेनाल्टी ब्याज नलाग्ने

नेपाल राष्ट्र बैंकले पर्यटन क्षेत्रलाई आगामी एक वर्षसम्मको ब्याजमा लाग्ने थप हर्जाना र ब्याज नलाग्ने व्यवस्था गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

देउवा निकट चौरसियाको नयाँ प्रस्ताव- संसदीय निर्वाचनपछि मात्र महाधिवेशन गरौँ

'कांग्रेस जिताउने हो भने पहिले संसदीय चुनाव गराउनुस्। त्यसो हुँदा प्रदेश र स्थानीय तहको चुनावमा टिकट पाउने आशमा अन्तर्घात हुँदैन। उचित निर्णय लिनुस्। कांग्रेस हाम्रा कारणले होइन, अघिल्लो लहरमा बसेकाहरूले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

रेडपाण्डाको छालासहित तीन जना पक्राउ

कपिलबस्तु प्रहरीले दुर्लभ रेडपाण्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायमक कम्पनीलाई विशेष पुनर्ककर्जा उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

३९ सय १५ जना संक्रमित थपिए, २७ को मृत्यु

शुक्रबार २४ घण्टामा देशभर थप ३ हजार ९१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

उद्यमी महिलालाई २० लाखसम्म ऋण

नेपाल राष्ट्र बैंकले उद्यमी महिलालाई २० लाख रूपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था मिलाइने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

देउवा निवास घेरिएकोप्रति अजय चौरसियाको आक्रोश

नेपाल कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाले पार्टी सभापति शेरबहादुर देउवाको निवास घेराउ गरिएको प्रति आक्रोश व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

स्थानीय तहले कारोबार गर्ने बैंकमा कृषि फोकल डेस्क स्थापना गरिने

कृषि लघु तथा घरेलु क्षेत्रमा कर्जा प्रवाह गर्ने सम्बन्धि स्थानीय तहले कारोबार गर्ने बैंकमा फोकल डेस्क स्थापना गरिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

हिमालय रोडिजको चौथो सिजनको अडिसन सुरु

हिमालय रोडिजको चौथो सिजनको अडिसन सुरु भएको छ। कोरोना महामारीलाई ध्यानमा राखेर रोडिजको चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरेको आयोजकले राजधानीमा पत्रकार सम्मलेन गरेर जानकारी दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

विदेशबाट आएको पैसा बैंकमा राखे थप १ प्रतिशत ब्याज पाइने

विदेशबाट प्राप्त रेमिट्यान्स बैंकमा राखे थप एक प्रतिशत ब्याज पाइने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

विज्ञ भन्छन्– परीक्षा केन्द्रित खोपले काम गर्दैन, स्थगित गर्न विद्यार्थीकोे दबाब

सरकारले विश्वविद्यालयको परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्र देखाएर कोभिड खोप लगाउने व्यवस्था मिलाए पनि त्यसले जोखिम नघट्ने भन्दै विद्यार्थीले परीक्षा स्थगित गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

गण्डकी र लुम्बिनीपछि सरकार भत्किने पालो बागमतीको!

‘सहमति कार्यान्वयन हुने छाँट देखिएन। अब हामी कुरेर बस्दैनौँ। अर्को विकल्पमाथि छलफल सुरु भएको छ।’ अर्को विकल्प भनेको के त? नेपाल पक्षका सांसदको उत्तर छ– अहिले प्रतिपक्षमा रहेका साथीहरूसँग मिलेर...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

सिटौलाले सभापति देउवालाई भने– महाधिवेशनको नयाँ कार्यतालिका ल्याउनुस्, आजै पास गर्नुपर्छ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चौधौं महाधिवेशनको कार्यतालिका आजै ल्याउनुपर्नेमा जोड दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८

सेयर धितोमा अब बढीमा १२ करोडमात्र कर्जा पाइने

नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गर्दै सीमा निर्धारण गरेको छ। शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति जारी गर्दै सेयर धितोमा सीमा तोकिएको जानकारी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २९, २०७८