शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • यी हुन् सामूहिक राजीनामा दिएका कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्य

यी हुन् सामूहिक राजीनामा दिएका कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्य

नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्।
 |  शुक्रबार, साउन २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २९, २०७८

काठमाडौं– नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामा दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा उनीहरुले राजीनामा दिएका हुन्। 

पार्टीमा पदाधिकारी र पूर्वपदाधिकारी वडाबाट नै चुनाव लडेर आउनुपर्ने माग गर्दै राजीनामा दिएको आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए। क्षेत्रीय सभापति र जिल्ला सभापतिमा एक व्यक्ति एक पटक मात्र लड्न पाउने व्यवस्था गर्नसमेत उनीहरूको माग छ। 

यी हुन् सामूहिक राजीनामा दिएका केन्द्रीय सदस्य 

नन्दकुमार दत्त

कुमार खड्का

बालकृष्ण पाण्डेय

गोरख  विष्ट

नरेन्द्रकुमार चौधरी 

हसन अन्सारी

किरणराज शर्मा पौडेल

रमा कोइराला पौडेल

कष्णकिशोर घिमिरे

गोपालबहादुर बस्नेत

सुधीरकुमार शिवाकोटी

मनोहरनारायण श्रेष्ठ

ध्रुव वाग्ले

मोहनसिंह राठौर

शम्भुलाल श्रेष्ठ

अभिशेखप्रताप शाह

दयाराम पाण्डे

जनकराज कलौनी

भूमिबहादुर (विश्व) गुरुङ

दिलीप राई

आशाराम चौधरी

राजेशबहादुर सिंह

प्रकाशित: Aug 13, 2021| 18:40 शुक्रबार, साउन २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...