यसअघिका अनुमतिपत्रहरुमा भएका त्रुटि सच्याएर नयाँ ढंगबाट परीक्षा सञ्चालन गर्नुपर्ने भएकाले तत्काल लाइसेन्स परीक्षा सञ्चालन गर्न नसकिने तर त्यसअघि नै स्थायी शिक्षकको विज्ञापन गरिने स्पष्ट पारेको हो।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा नेपाल सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद–जेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
महाधिवेशनमा पराजित भए पाँच वर्ष पार्टी राजनीतिबाट बाहिरै बस्नुपर्ने विधानको व्यवस्थाले पार्टी कमजोर हुने अवस्था आउने भन्दै उक्त व्यवस्था सच्चाइनुपर्ने माग कांग्रेसमा उठेको हो।
‘महाधिवेशनमा निर्वाचनमार्फत अध्यक्ष भइसकेको अवस्थामा निकटतम प्रतिद्वन्द्वीसँग शक्ति सन्तुलन मिलाएर लैजानुर्थ्यो’, एक नेताले भने, ‘यसरी एकलौटी गर्दा अर्को पक्ष भट्किनु स्वाभाविकै हो।’
नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी विभाजन गरी माधव कुमार नेपाल पक्षले नयाँ पार्टी गठन गरेपनि एमालेलाई कुनै फरक नपर्ने दाबी गरेका छन्।
'दल दर्ताका बेला नेता नेपालसँग उभिन नसके पनि उनी पक्षका अधिकांश नेताहरू अलमलमा छन्। नेता रावल, भुसाल, विष्ट र बोहोरा सहजै केपी ओली नेतृत्वको एमालेमा रहेर सक्रिय हुने अवस्था पनि...
आज बिहीबार सेयर बजार परिसूचक १८.२४ अंकले घटेको छ। समग्र बजारमा सानो करेक्सन आएको भए पनि हाइड्रोपावर समूहमा भने पहिरो नै गएको छ। उक्त समूहको परिसूचक १२३.२१ अर्थात् ३.१८ प्रतिशतले...
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०७८–०७९ को प्रि–डिप्लोमा तहको पूर्ण शुल्कीय भर्नाका लागि आवेदन फारम माग गरेको छ।