मन्त्रालयले जारी गरेको निर्देशनमा पढाइ शुल्कबाहेक अन्य क्रियाकलापको शुल्क नलिन हुनुपर्नेमा पढाइ शुल्क नलिन भनी विज्ञप्ति आएपछि विद्यार्थी अन्योलमा परेका छन्।
बाबुराम–प्रचण्डहरुलाई छुट छैन– आफ्नो घरभित्र बढ्दै गएको उज्यालोप्रति भावविभोर भएका प्रमाण देखाइरहन। जजसको घरको उज्यालो उतिबेला निभाउन पुगे, उनको मनमा त्यसले विष पैदा गराउने स्थिति ज्यूँका त्यूँ रहुन्जेलसम्म। मनमा पैदा...
कालीगण्डकी बचाऔं अभियानले ‘नदी सप्तक’ शृङ्खलाका लागि कविता पठाउन आग्रह गरेको छ। 'कालीगण्डकी नदी हाम्रो जीवन हो, प्रकृति हो, सम्पदा हो र आस्था हो' भन्ने मूल मर्मका साथ अभियानले कविता...
जाजरकोटमा अवैध भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको नलगाड नगरपालिका ८ का ३३ वर्षीय वीरबहादुर पुन एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
सरकारले किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउने भन्दै कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मल आयात गर्न रकम उपलब्ध गराउँदै आएको छ।
दैलेखको ठाटीकाँध गाउँपालिका-५ तोलीजैसीमा एम्बुलेन्स अभावमा एक शिशुको ज्यान गएको छ। एम्बुलेन्स अभावकै कारण काटीकाँधस्थित तोलीजैसीमा मञ्जु विककी डेढ महिने छोरीको ज्यान गएको हो।