सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • वीरगन्जमा निर्माणाधीन सर्वोतम स्टिलको भट्टी विस्फोट, सात जना गम्भीर घाइते

वीरगन्जमा निर्माणाधीन सर्वोतम स्टिलको भट्टी विस्फोट, सात जना गम्भीर घाइते

वीरगन्जमा निर्माणाधिन अवस्थामा रहेको सर्वोतम स्टिल प्रालिमा बिहीबार दिउँसो भट्टी पड्केर आगलागी भएको छ।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

kumari

जनकपुरधाम– वीरगन्जमा निर्माणाधिन अवस्थामा रहेको सर्वोतम स्टिल प्रालिमा बिहीबार दिउँसो भट्टी पड्केर आगलागी भएको छ।

वीरगन्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधिन अवस्थामा रहेको उद्योगमा रहेको फोहोर तथा कचरामा रहेको फलाम गलाउने भट्टी पड्किएर आगलगी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

आगलागीमा परेर ११ जना कामदार घाइते भएको उनले बताए। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर छ। आगलागीमा परेर घाइते भएका सबैको उपचार वीरगन्जस्थित वयोधा अस्पतालमा भइरहेको छ।


प्रकाशित: Aug 26, 2021| 14:24 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।