मंगलबार, असोज २०, २०८३

जनवादी गायक जेबी टुहुरे रहेनन्

जनवादी गायक जेबी टुहुरेको बिहीबार निधन भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा निधन भएको हो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– जनवादी गायक जेबी टुहुरेको बिहीबार निधन भएको छ। बल्खुस्थित बयोधा अस्पतालमा उपचारका क्रममा उनको ७८ वर्षको उमेरमा निधन भएको हो।

केही दिनअघि मतिष्कघात भएर टुहुरेलाई अस्पताल भर्ना गरिएको थियो। आफ्नै निवासमा लडेपछि उनलाई अस्पताल लगिएको थियो। 

जेबी टुहुरेको वास्तविक नाम जुठबहादुर खड्गी हो। २० वर्षदेखि सांगीतिक क्षेत्रमा सक्रिय उनले सयौं संख्यामा जनवादी गीत गाएका छन्। ‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भइ’ बोलको गीत सर्वाधिक लोकप्रिय छ।

प्रकाशित: Aug 26, 2021| 13:15 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।