बिहीबार, भदौ ४, २०८३

श्रीमतीको जन्मदिनमा ओलीको डान्स [भिडियोसहित]

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निवास बालकोटमा बुधबार बेलुका रमाइलो माहोल थियो।
 |  बिहीबार, भदौ १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १०, २०७८

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको निवास बालकोटमा बुधबार बेलुका रमाइलो माहोल थियो। आगन्तुकहरु पुष्पगुच्छासहित आएका थिए। केहीको हातमा उपहार पनि थियो।

अवसर थियो– ओली पत्नी राधिका शाक्यको जन्मोत्सव। शरीरमा हेप्पी बर्थडे लेखिएको ब्यानर पहिरेकी र फूलको मालामा उज्यालिएकी शाक्य आगन्तुकहरुलाई स्वागत गर्दै थिइन्।

नाचगान चलिरहेकै बेला कमर मर्काउँदै नाच्न आइपुगे केपी ओली। ‘सबैभन्दा पहिले त मेरो देश माथि, सेवा गर्न पाए हुन्थ्यो कति भाग्यमानी’ बोलको गीतमा केहीबेर नाचेका ओलीले केही आगन्तुकलाई पनि तानेर नाच्न लगाए। 

ओली नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। शाक्यको जन्मदिन सीमित कार्यकर्तामाझ मनाइएको थियो। 

प्रकाशित: Aug 26, 2021| 12:35 बिहीबार, भदौ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।