मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपाल कठिन प्रतिद्वन्द्वी : भारतीय कप्तान सुनिल

भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध आफूहरुलाई खेल्न कठिन हुने प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

हुम्लाका सबै विद्यालयमा भौतिक रुपमा पठनपाठन हुने

कोभिड व्यवस्था केन्द्र (डीसीएमसी) हुम्लाले जिल्लाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

२४ घण्टामा २ हजार २९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार २३३ जनामा परीक्षण गर्दा दुई हजार २९५ जनामा संक्रमण देखिएको हो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

दिलमायाको पीडा- न जिउँदो भनेर देख्न पाउनु, न मरेको भनेर किरिया गर्नु

‘सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगरेर हामीलाई तड्पाउने काम गरेको छ, न त मरेको भनेर काजकिरिया गर्नु छ न जिउँदो भनेर देख्न पाउनु छ। लास नदेख्दासम्म जिउँदै हो कि भन्ने आशा...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

कांग्रेसमा मन्त्रालयको भागवण्डा मिल्यो, तीन गुटलाई एक–एक मन्त्रालय

सत्तारुढ गठबन्धनभित्र मन्त्रालय बाँडफाँडमा सहमति जुटेको छ। सहमति अनुसार कांग्रेसले सात मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

गण्डकी : यी हुन् दुई-दुई मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सचिव

जुन मन्त्रालयबाट टुक्रिएका हुन् तीनै मन्त्रालयका सचिवले काम गरिहेको प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले जानकारी दिए। प्रदेशबाट कर्मचारी माग भए पनि संघ सरकारले पठाउन ढिला गरेकाले समस्या भएको उनले...
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मिर्गौला प्रत्यारोपण गरेर फर्किए झलनाथ खनाल

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौला प्रत्यारोपाण गरेर सोमबार स्वदेश फर्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

सरकारलाई सुरुमै कुपोषण लागेको छ : महेश बस्नेत

‘सरकारमा सामेल दलहरुले संविधानभन्दा माथि गएर काम गरेको र अध्यादेशबाटै संसदलाई निरन्तरता दिने प्रक्रियाका साथै एमाले फुटाउने अभियानमा मात्र केन्द्रित भएकाले सरकारले पूर्णता पाउन नसक्नु कुपोषणको लक्षण हो।’
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

डिजेलसहितको ट्यांकर चोरी गर्ने आयल निगमका पूर्वचालक पक्राउ

डिजेलसहितको ट्यांकर चोरेर भाग्दै गर्दा नेपाल आयल निगम विराटनगरका पूर्वचालक पक्राउ परेका छन् ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पहिरोले बुटवलमा ७ घर पुरिए

अविरल वर्षासँगै खसेको पहिरोले रूपन्देहीको बुटवलमा ७ वटा घर पुरिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

काठमाडौंको गोकर्णेश्वरमा मंगलबारदेखि भौतिक रूपमा पठनपाठन

राजधानी काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले भदौ १५ गतेदेखि भौतिक रुपमा पठनपाठन सुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

२२ सय ९५ संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार २९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १६ जना संक्रमितको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

मौद्रिक नीतिको यस्तो व्यवस्था, जसले गयो सेयर बजारमा पहिरो

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाको सीमा मात्र निर्धारण गरेन, चलाखीपूर्ण ढंगले एकल 'ग्राहक' भन्ने शब्द पनि राख्यो, जसका कारण सेयर लगानीकर्ताहरुमा समस्या पैदा भयो।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

परिस्थिति आए आगामी महाधिवेशनमा अध्यक्षमा 'डिजर्ब' गर्छु : ईश्वर पोखरेल

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परिस्थिति आए आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

आन्तरिक अन्तरविरोध नभएको र सकुशल पार्टी माओवादी मात्रै हो : देवेन्द्र पौडेल [अन्तर्वार्ता]

तत्कालिन नेकपा (एमाले)को विभाजन अनिवार्य थियो। विभाजनको लागि सहज बनाउने उद्देश्यसहित अध्यादेश आयो र अध्यादेशले कहीँ न कहीँ एउटा आकार लिइसकेपछि सदनभित्र पनि गठबन्धन बहुमतको रुपमा छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

पहिरोका कारण छिन्चु–जाजरकोट सडक खण्ड अवरुद्ध

सोमबार बिहानैदेखि अवरुद्ध भएको सडक खुलाउन डिभिजन सडक कार्यालयको डोजरले पहिरो पन्छाइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी गोविन्द थापाले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

सातै प्रदेशमा स्त्री तथा प्रसूतिरोगसम्बन्धी विशेषज्ञ सेवा विस्तार गर्ने सरकारको तयारी

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने उनको धारणा छ। कार्यक्रममा स्वास्थ्य सचिव डा रोशन पोखरेलले प्रसूति अस्पताललाई व्यवस्थित गर्न मन्त्रालय लागी परेको बताए।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

नियुक्तिमा प्रधानमन्त्री पत्नी आरजुको निरन्तर ‘नजर’, ट्रमामा पनि वरीयता मिच्न चलखेल

यति बेला मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा प्रधानमन्त्री पत्नी राणाले चासो देखाएपछि विवाद उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८

सिसडोलवासीको विरोधपछि उठेन काठमाडौंको फोहोर

सिसडोल ओखरपौवाका स्थानीयले बिरोध जनाएपछि अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट निस्किने फोहोर थुप्रिएको छ।
नेपाल समय संवाददाता | सोमबार, भदौ १४, २०७८