बुधबार, असोज २१, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
बुधबार, असोज २१, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
संसद्का रोचक दृश्य : अर्थमन्त्रीको दौडदेखि सभामुख–सुवाल सवालजवाफसम्म
विरोधमा उत्रिएका एमालेका सांसद र मर्यादापालकबीच ठेलमठेल हुँदा संसद् भवनको टेबल नै भाँचिएको छ। सत्ता पक्षको पहिरो लहरमा रहेको टेबल भाँचिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा
अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
सरकारले ल्यायो बजेट प्रतिस्थापन विधेयक
सरकारले बजेट प्रतिस्थापन विधेयक ल्याएको छ। प्रतिनिधिसभाको आज शुक्रबारको तेस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले उक्त विधेयक पेश गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
कांग्रेस पोखराको सभापतिका लागि ६ जनाको उम्मेदवारी, सचिवमा तीन जना
नेपाली कांग्रेस पोखरा महानगरपालिकाको कार्यसमितिमा सभापति र सचिवहरुको उम्मेदवारी सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
बुटवल–गोरखपुर प्रसारणलाइनका लागि लगानी सम्झौतामा हस्ताक्षर
नेपाल र भारतबीच विद्युत् व्यापारका लागि बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
एमसीसी नेपालका लागि विषसरह : सुवाल
नेपाल मजुदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता पारित गर्नु नेपाली जनताको लागि ‘विष सरह’ हुने टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
नाराबाजीबीच चलेको संसद् बैठक १५ मिनेटलाई स्थगित
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आज शुक्रबारको दोस्रो बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
मानव निर्मित विकासका कारण वातावरणमा परेको असरको अध्ययन जरुरी छ : ऊर्जामन्त्री भुसाल
अति विकसित र विकासशील राष्ट्रहरुले गरेका औद्योगीकरणलगायत विज्ञान प्रविधिका कारणले वातावरणमा गम्भीर असर परिरहेको बताइन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
इन्डियाले टिम दार्ता गर्न नसकेपछि इन्डिया–इंग्ल्यान्ड पाँचौं टेस्ट रद्द
इन्डियन टिमले जारी टेस्ट सिरिजको अन्तिम खेलका लागि आफ्नो टिम दर्ता गर्न नसकेपछि इंग्ल्यान्डविरुद्धको पाँचौं टेस्ट खेल रद्द भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
दौडिएर रोस्ट्रममा पुगे अर्थमन्त्री, होहल्लाका बीच आर्थिक अध्यादेश स्वीकृत भएको घोषणा
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट आर्थिक अध्यादेश २०७८ पास भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
गायक राजु चौधरीको निधन
ब्लड क्यान्सरबाट पीडित विर्तामोडको रेडियम ब्यान्डका गायक राजु चोधरीको निधन भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
नाराबाजीबीच संसद् बैठक अघि बढाए सभामुखले
प्रतिनिधिसभाको आज शुक्रबारको दोस्रो बैठकमा पनि प्रतिपक्षी दल एमालेले अवरोध गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
एमालेको अवरोधबीच राष्ट्रियसभामा राजनीतिक दलसम्बन्धी अध्यादेश पेश
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच राष्ट्रियसभाको बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक–२०७८ पेश गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
खेलाडी छनोटमा विमति राख्दै राशिदले गरे अफगानिस्तानको कप्तानी छोड्ने घोषणा
अफगानी टी–२० क्रिकेटका कप्तान एवम् स्पिनर राशिद खानले आउँदो टी–२० विश्वकप क्रिकेटको कप्तानी नगर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
एमाले सांसदको नाराबाजी नरोकिएपछि संसद् बैठक स्थगित
नेकपा एमालेका सांसदले नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
डीभी एजुकेसनमा तीज मिलन कार्यक्रम
हरितालिका तीजको अवसर पारेर डिभी एजुकेशनले तीज मिलन कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु
बैतडीका पाँच स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु भएको छ। दशरथचन्द र पाटन नगरपालिका तथा शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिकाका विद्यालयमा पठनपाठन थालिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
संसद् बैठक सुरु हुन नपाउँदै बेल घेर्न कुदे एमालेका सांसद
प्रतिनिधिसभाको बैठक आज शुक्रबार पनि अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
डडेल्धुरा विवादबारे रामचन्द्रले भने– महाधिवेशनको लागि यो शुभसंकेत होइन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरा कांग्रेसमा देखिएको विवाद महाधिवेशनका लागि शुभसंकेत नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
मेस्सीले तोडे पेलेको रेकर्ड
अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले ब्राजिलियन लेजेन्ड पेलेले बनाएको सर्वाधिक गोलकर्ताको रकेर्ड तोडेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८
4365
4366
4367
4368