शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा

मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक ५ हजार भत्ता दिने सरकारको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं- सरकारले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिक ५ हजारका दरले भत्ता दिने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। 

उनले क्यान्सरको उपचार गराइरहेका बिरामीलाई यस्तो भत्ता दिने घोषणा गरेका छन्। 

संसदमा अर्थमन्त्रीले प्रतिस्थापन विधेयक प्रस्तुत गरिरहँदा प्रमुख प्रतिपक्षी दलले भने सभामुखको वेलअघि घेराउ गरी नाराबाजी गरिरहेको छ। 

प्रकाशित: Sep 10, 2021| 15:59 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्