बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेस निर्वाचन समिति संयोजकको राजीनामा देउवाद्वारा अस्वीकार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

देउवाको गृहजिल्लामा प्रहरी घेराभित्र वडा अधिवेशन, जिल्ला सभापतिले बहिष्कार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका ४८ वडाहरुमा शुक्रबार प्रहरी घेराभित्र रहेर अधिवेशन सम्पन्‍न गराइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

घर बनाउन सैनिकलाई २५ लाख सहुलियतपूर्ण ऋण दिने प्रधानसेनापतिको घोषणा

राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मूल ग्रन्थ पुनरवलोकन गर्ने आफ्नो योजना गरेको शर्माले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

विश्व खाद्य कार्यक्रमले भन्‍यो - ९० प्रतिशत अफगानीहरुलाई खानाको अभाव छ

विश्‍व खाद्य कार्यक्रमका क्षेत्रीय निर्देशक एन्थिए वेबले अफगानिस्तानमा ९० प्रतिशत अफगानीहरुलाई खाद्यान्‍नको अभाव भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

'प्रतिस्पर्धा द्वन्द्वमा परिणत नहोस् भन्‍ने सुनिश्‍चितताका लागि दुबै मुलुक जिम्मेवार बन्‍नुपर्छ'

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो अमेरिकी समकक्षी जो बाइडेनसँग सात महिनापछि पहिलो पटक वार्ता गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

अधिवेशन कार्यतालिका हेरफेरप्रति कांग्रेसका १२ नेताको आपत्ति, धर्नाप्रति ऐक्यबद्धता

मुस्लिम संघलगायतका भातृसंघ/संस्थाले केन्द्रीय कार्यालयमा जारी राखेको धर्नामा शुक्रबार विज्ञप्ति जारी गर्दै उनीहरूले ऐक्यबद्धता प्रकट गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

परराष्ट्र सम्बन्ध बलियो बनाउन साझा धारणा निर्माण गर्न विज्ञको अपिल

पूर्वराजदूत समेत रहेका आचार्यले अन्य देशको अस्वभाविक प्रभाव र दवावलाई थेगेर मुलुकलाई अघि बढाउन राजनीतिक दलहरुले समान धारणासहितको परराष्ट्र नीति ल्याउन ढिलाई गर्न नहुने स्पष्ट पारे।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

नेपालले पपुवा न्युगिनीलाई दियो २३४ रनको लक्ष्य, रोहितले बनाए ८६ रन

नेपालका लागि ब्याट्स्मेन रोहत कुमार पौडेलले अर्धशतक बनाएका छन्। चौथो नम्बरमा मैदानमा प्रवेश गरेका उनले १२३ बलमा ८६ रन बनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

एमालेको विरोधकै बीच प्रतिस्थापन विधेयक संसदमा, घट्यो बजेटको आकार, रोजगारी गुमाएकालाई ५ अर्ब [२०७८-५-२५]

प्रतिस्थापन विधेयकमा आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ भने चालु तर्फको खर्च १० प्रतिशत कटौती गरिएको मन्त्री शर्माको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

प्रधानमन्त्री देउवासँग एमसीसी उपाध्यक्ष सुमारले भनिन्- संसद्‍बाट पारित हुने विश्वासमा छौँ

प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने

काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फर्स्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने जानकारी दिएकी हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

अफगानिस्तानमा अझै कति छन् नेपाली? सरकार नै बेखबर!

कति नेपाली नागरिक अब अफगानिस्तानमा छन् भन्‍ने कुराको यकिन तथ्यांक सरकारसँग नभएको सरकारले स्वीकार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

बैठक भत्ता र इन्धन खर्चमा १० प्रतिशत कटौती, ५ अर्ब बचत गर्ने लक्ष्य

शुक्रबार बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बैठक भत्ता, तालिम खर्च, इन्धन खर्च, मर्मत खर्च, जनचेतना खर्च र गोष्ठीमा हुने खर्चमा कम्तीमा १० प्रतिशतले कटौती गर्ने घोषणा गरेका...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

हुलाकले पायो राहदानी बोक्‍ने काम!

कामविहीन बन्दै गएको हुलाकले राहदानी बोक्ने काम पाएको छ। राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयसम्म रादानी पुर्‍याउने काम हुलाकले पाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

पपुआ न्युगिनीविरुद्ध रोहितको अर्धशतक

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। चौथो नम्बरमा मैदान प्रवेश गरेका उनले ८३ बलमा ५१ रन बनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

बागमती प्रदेशका मुख्य न्यायधिवक्ताले प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेश

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओम थपलियाले आर्थिक वर्ष ०७७-०७८ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष पेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर [नयाँ कार्यतालिका सहित]

नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका हेरफेर भएको छ। केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति जारी गरेर नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

क्यारेबियन मुलुक सेन्ट किट्स एन्ड नेभिसबाट कसरी आयो १५ अर्ब वैदेशिक लगानी?

नेपाल राष्ट्र बैंकको नेपालमा प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ, ‘सो मुलुकबाट हालसम्म १५ अर्ब २६ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ।’
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

यस्तो छ दुई किशोरीको रोमाञ्चक यूएस ओपन यात्रा

महिलातर्फ यो वर्षको यूएस ओपन सोचेको भन्दा फरक रह्यो। प्रतियोगितामा टेनिसको कुनै पनि वरियताले काम गर्न सकेन। केवल क्षमताले प्रभाव जमायो। त्यसैले पनि न्युयोर्कमा जारी ग्राण्डस्लाम निकै विशेष रह्यो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८

असोजभित्रै पाँच अर्ब बाँड्दै देउवा सरकार ! यस्ता छन् कार्यकर्ता केन्द्रित कार्यक्रम

गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै सरकारले शुक्रबार बजेट प्रतिस्थापन विधेयक ल्याएको छ। प्रतिनिधिसभामा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रतिस्थापन विधेयक पेश गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ २५, २०७८