बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सर्वदलीय बैठक बहिष्कार गर्दै एमाले, संसद्‍बाट अनुमोदन भए मात्रै एमसीसी कार्यान्वयन हुने अमेरिकाको भनाइ [२०७८-५-२७]

सरकारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई वार्तामा आउन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

प्रदेश २ : लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने, दलको नेता एक साताभित्रै चयन गरिने

प्रदेश २ मा जसपापछिको दल नेपाली कांग्रेस पनि सरकारमै सहभागी भएपछि लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने निश्चित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

राना थारुलाई सरकारी कामकाजको भाषा नबनाएको भन्दै आपत्ति

कैलाली र कञ्‍चनपुरमा मात्र बसोबास रहेका राना समुदायले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै आपत्ति जनाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सीमा क्षेत्रबाट १९ लाखको औषधि बरामद

भारतसँगको सीमावर्ती क्षेत्र विराटनगर १६ रानीबाट सशस्त्र प्रहरीले तस्करी गरिएको करिब १९ लाख बराबरको औषधि बरामद गरेको छ ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सरकारले एमसीसी संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्छौं : प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता तथा पूर्व पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यालिनियम च्यालेन्झ कर्पोरेशन (एमसीसी) सम्झौता सरकारले संसद्‌मा पेश गरेपछि निष्कर्षमा पुग्‍ने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

संविधानले नदिएको बाटो हिँड्‌न खोज्दै एमाले

एमालेले महाभियोगका लागि तयारी र छलफल अघि बढाएको बताएपनि उक्त विषयमा भने नेपालको संविधानमा व्यवस्था नै छैन।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

एमसीसी उपाध्यक्ष सुमारको ४ दिने भ्रमणका ४ सन्देश

आगामी महिना एमसीसीको मूल बैठक हुने भएका कारण करिब चार वर्षअघि भएको सम्झौता कार्यान्वयन हुन नसक्दाको अवस्थाबारे बुझ्‍न हुनसक्ने परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

आन्दोलनको बलमै शिक्षकका माग पूरा हुनेमा दलका नेताहरू एकमत

विभिन्न राजनीतिक दलका नेताहरूले आन्दोलनको बलमै शिक्षकका माग पूरा गर्न सकिने बताएका छन्। यसका लागि राजनीतिक नेतृत्वबीच पनि सहमति हुनुपर्ने उनीहरूको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

पहिलो हाफमा नेपाल-बंगलादेश गोलरहित बराबरी [७ तस्बिर]

छैटौं मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले सुवर्ण अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा आफैैले फल गर्न पुगेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

एमालेले भन्यो– सभामुख सापकोटाको विभेदकारी नीतिविरुद्ध संसद् अवरुद्ध गर्नुपरेको हो

एमालेमाथि भएको विभेदकै कारण स‌सद् अवरुद्ध गर्नुपरेको पूर्वसभामुखसमेत रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले बताए।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

कोरोना संक्रमणबाट १३ जनाको मृत्यु, एक हजार ४२३ जना संक्रमणमुक्त

कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सुल्झिएन सत्यनारायण हत्याको गुत्थी, के गर्दैछ प्रहरी?

ललितपुरको सानेपास्थित आफ्नै कोठामा मृत भेटिएको दुई महिना कटिसक्दा पनि प्रहरीले भारतीय नागरिक सत्यनारायण पारिखको हत्यामा संलग्न व्यक्ति पहिचान गर्न सकेको छैन। कुनै ठोस ‘क्लु’ फेला पर्न नसक्दा प्रहरीका लागि...
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

जाँदाजाँदै फातिमाले भनिन्– एमसीसी संसदीय अनुमोदनबिना कार्यान्वयन हुन सक्दैन

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा जेड सुमारले नेपालकै आग्रहमा एमसीसी सम्झौता भएको बताउँदै संसदीय अनुमोदनपछि मात्रै कार्यान्वयन हुन सक्ने बताएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

एमालेलाई वार्तामा आउन सरकारको आह्वान

सरकारले प्रमुख प्रतिपक्ष दल एमालेलाई वार्तामा आउन आह्वान गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणले संवाद, छलफल र वार्ताका माध्यमबाट संसद्मा देखिएको समस्या समाधानका लागि वार्तामा आउन एमालेलाई आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

चीनसँगको सीमा विवादबारे सिन्ह्वाका पत्रकारले भने– नेपालको राजनीति थप अस्थिर हुने देखियो

नेपाल सरकारले चीनसँगको सीमा विवादका विषयमा अध्ययन गर्न गठन गरेको समिति अध्ययनका लागि हुम्ला पुगेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

'संसद् कहिले चल्छ भनेर केपी ओलीलाई सोध्‍नू'

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सुचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

दशरथ रंगथशालामा नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल सुरु

एन्फाले आयोजना गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा महिला टिमको प्रतिस्पर्धा ठिक पाँच बजेबाट सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

७१ अंकले बढ्यो नेप्से, ९ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से ७१.४३ अंकले बढेको छ। केही दिन यता लगातार ओरोलो लागेको बजार आइतबार भने २९४७.४२ बिन्दुमा पुगेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

सभामुख अग्‍निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने भएका छन्। संसद् बैठकमा एमालेका सांसदहरूले दिनहुँ अवरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८

मन्त्रालयको आग्रहपछि काममा फर्किए बीपी प्रतिष्ठानमा आन्दोलनरत स्वास्थ्यकर्मी

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, भदौ २७, २०७८