प्रदेश १ मा बालबालिका तथा महिलामाथि हुने यौनजन्य घटनामा वृद्धि भएको पाइएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको स्थिति सूचकमा बालबालिका तथा महिलामाथि यौनजन्य...
नेपाल समय संवाददाता | आइतबार, असोज ३, २०७८