पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी ठेगाना भई फिदिम नगरपालिका–२ मा बस्दै आएकी तीन वर्षीया बालिकाको उपचारका क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका हुन्।
रुपन्देहीको तिलोत्तमाकी सीता भण्डारी पौडेलको आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ।
प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसलाई नै नेपाली जनताले सत्तामा रहोस् भन्ने चाहिरहेको दाबी गरे।
प्रस्तावको पक्षमा ७७ जना र विपक्षमा २३ मत परेको थियो। यसअघि प्रदेशसभामा रहेका सबै दलका संसदीय दलका नेता तथा प्रदेशसभा सदस्यहरुले आ–आफनो धारणा राखेका थिए।
करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न मृग, बँदेललगायतका जनावर पाइन्छन्। बुधबार राससका रत्न श्रेष्ठले निकुञ्ज क्षेत्र पुगेर कैद गरेका केही तस्बिरहरू: