शुक्रबार, कात्तिक २८, २०८२

बागमतीका मुख्यमन्त्री शाक्यले असोज २४ मा विश्‍वासको मत लिने

मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्‍वासको मत लिने भएकी छन्।
 |  बुधबार, असोज २०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज २०, २०७८

काठमाडौं-  बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले असोज २४ गते विश्‍वासको मत लिने भएकी छन्। 

National life

मुख्यमन्त्री शाक्यले विश्‍वासको मत लिने भएपछि प्रदेश सरकारले प्रदेश सभाको नवौं अधिवेशन असोज २४ गते आह्वान गर्ने निर्णय गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले असोज २४ गते (आइतबार) दिनको ३ बजेका लागि प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेले जानकारी दिए।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्‍वासको मत लिने प्रावधान अनुसार शाक्यले असोज २४ गते विश्‍वासको मत लिने निर्णय गरेकी हुन्।


प्रकाशित: Oct 06, 2021| 20:41 बुधबार, असोज २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।