सन् १८१६ मार्च ४ मा ब्रिटिश भारत र नेपालबीच भएको सुगौली सन्धि र अन्य महत्वपूर्ण ऐतिहासिक दस्तावेजले उक्त क्षेत्र नेपालको भएको पुष्टि गर्दासमेत सरकार उक्त क्षेत्रको जनगणना गर्ने विषयमा गम्भीर...
दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सेकेको छैन्। तर मूल्य पनि गत वर्षभन्दा २० प्रतिशतले बढेको व्यापारीहरुले बताएका छन्।
भारतीय जनता पार्टीको निमन्त्रणामा भारत पुगेको नेपाली कांग्रेसको टोलीले बिहीबार भारतीय सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेका हुन्।
नेपाली कांग्रेसका नेतासमेत रहेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।
सरकार गठन भएको तीन महिना पुग्दा पनि मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना भइरहेका समयमा दलहरुलाई भने मन्त्रीहरुको नाम टुंगो लगाउनै सकस भइरहेको छ।
केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरु एकातर्फ भइरहेको बेला रुपन्देही उद्योग संघको नयाँ नेतृत्वमा भने एमाले, कांग्रेस र माओवादी निकटका व्यवसायीहरु एकै ठाउँ...
यी चुनौती समाधानका लागि परराष्ट्रमन्त्री खड्का एक्लैले सक्दैनन्। यसका लागि उनले राष्ट्रिय हित र बाह्य सम्बन्ध विस्तार र सुधारका लागि थिंक ट्यांक तथा परराष्ट्र मामिलाका जानकारको समूह बनाएर उनीहरुको सुझावअनुसार...