शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

साफमा पहिलो फाइनल यात्रा : बंगलादेश र नेपालको नाटकीय अनि दबाबपूर्ण खेल

नेपाल पहिलो पटक दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

जुम्लामा एउटै भेडाको मूल्य ४५ हजार

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख गोबिन्द महतका अनुसार यस वर्ष दसैँमा जुम्लामा भित्रिएका भेडा न्युनतम १६ हजारदेखि अधिकतम ४५ हजार रुपैयाँ सम्मका छन्। यस वर्ष जुम्ला ल्याएका भेडा...
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

फरवार्ड अञ्जन विष्टको पेनाल्टी गोलमा नेपालले साफ च्याम्पियनसिप २०२१ को अन्तिम लिग खेलमा बंगलादेशसँग बराबरी गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

टीका लगाउँदिन, बुवाआमासँगै घरमा हुन्छु : बिना मगर

दसैँ काठमाडौंमै हुन्छ। ममी (सासूआमा) विरामी हुनुहुन्छ। जिल्ला (कञ्चनपुर) जाँदिन। यहीँ खुमलटार घरमै हुन्छ। टीका लाउने स्पेसल केही छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

राष्ट्रपतिले गरिन् शक्तिपीठहरुको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न शक्तिपीठहरुको पूजा अर्चना गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दसैंमा वृद्ध बुबाआमालाई मिस गर्दै नागरिकको सुरक्षामा खटिनेछु : एसएसपी अशोक सिंह

चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ। फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दैनिक कोभिड अपडेट: ३६५ संक्रमित थपिए, ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३६५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

संसारभर आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइयो

आज संसारभर विभिन्न कार्यक्रमको आयोजना गर्दै विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाइएको हो। सन् १९८९ को राष्ट्रसंघ साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जनचेतना अभिवृद्धिका लागि यस दिवसको सुरुवात गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

पहिलो हाफमा नेपाल एक गोलले पछि पर्‍यो

साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलको पहिलो हाफमा नेपाल बंगालादेशसँग एक गोलले पछि परेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दसैं सम्झना : न ढोलक बज्यो, नत दसैंको रौनक नै छ

दसैं लागेको सूचना दिन घटस्थापनाको दिनमा गाउँभरिका घरमा ढोलक बज्थे। ढोलकको आवाजले गाउँभरि दसैंको रौनक ल्याउथ्यो। तर पछिल्लो समय ढोलक नै हराएको छ,’ राजविराज–७ का ४० वर्षीय सुभाष देवले बताए।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नेपालविरुद्ध बंगलादेशले लियो अग्रता

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्ध बंगलादेशले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मोरङमा सिटिजन्स बैंक लुटपाटमा संलग्न तीन जना सार्वजनिक

मोरङको धनपालथान–४ कर्सिया बजारिस्थित सिटिजन्स बैंक शाखामा लुटपाट संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बुधबार पत्रकार सम्मेलन ग री सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

प्रधानसेनापतिको दसैं : जेठो दाजुबाट टीका, शक्ति पीठहरुको दर्शन‍

दसैं पनि ड्युटी नै हो। सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो। अष्टमीमा साधारण पूजाहरु हुन्छ। नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ। साइतमा हुने मुल पूजा सरिक हुन्छु। शक्ति पीठहरुको दर्शन हुन्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

नेपाल र बंगलादेशबीच खेल सुरु

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा सुरु भएको छ। खेल नेपाली समयअनुसार पौने पाँच बजे माल्दिभ्सको मालेमा सुरु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

साफ च्याम्पियनसिप - बंगलादेशविरुद्ध यसरी भिड्दैछ नेपाली टोली

भारतसँग हारेको नेपाली टोलीले आज तीन वटा परिवर्तन गर्दै मैदानमा उत्रन लागेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

गोरखाको रुइला भन्ज्याङ नाका दुई वर्षदेखि ठप्प

अविरल वर्षाको कारण तल्लो क्षेत्रबाट उक्लिने सबै बाटो ठप्प छ। मान्छे र घोडा खच्चड हिँड्न सकस पर्छ। एक हिसाबले यी बाटाहरू पूर्णतः बन्द नै छन्। त्यसो त उत्तरी गोरखा छुने...
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दाजु-भाउजूको हातबाट टीका लगाउँछु : ठाकुर गैरे

दसैं मनाउन पाल्पा आइपुगेको छु। शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट, टिका लाउने यसरी नै बित्छ। बुवाआमा हुनुहुन्‍न।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

दसैँमा परिवारसँग घुम्‍न जान्छु : न्यायाधीश हेमन्त रावल

यसपालि मेरो टीका छैन। गाउँमा मेरो ठूलो बुवाको छोरा-भाइ वितेको ४५ दिन पुगेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

मैत्रीपूर्ण फुटबलमा पुमा टोल विजयी

विजय दशमीको अवसरमा चण्डेश्वरी युवा क्लवले मालेबगरमा मैत्रीपूर्ण टोलस्तरिय फुटबल प्रतियोगिता आयोजना गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८

खसीबोका बिक्री नहुँदा व्यापारी निराश

काठमाडौं उपत्यकामा खसिबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज २७, २०७८