केही दिनदेखिको निरन्तर बर्षाले मार्सी धान फल्ने जुम्लाका फाँट बाढीमा डुबेका छन्। भित्र्याउने बेला भएका धानबाली बाढीमा डुबेपछि किसानहरू चिन्तित भएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा हुने सम्भावना टरेको छ। तल्ला तहका अधिवेशन कार्यतालिका अनुसार हुन नसक्दा महाधिवेशनको मिति पर सर्ने निश्चित बनेको हो।