शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमित थपिए, १३ जनाको मृत्‍यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार २८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र दुई हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

खुकुरी देखाएर तीन लाख लुटपाट

बाँकेको नेपालगञ्‍जका व्यापारी सेराज हलवाई सल्यानको कपुरकोट गाउँपालिका गाउँपालिका –१ को कालापात्ला जंगलमा लुटिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

वरिष्ठ अधिवक्ताहरू भन्छन्– न्यायपालिका जोगाउने हो भने प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्छ

यसरी राजीनामा माग्नेमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतो छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

शिक्षामन्त्री पौडेल र युनिस्कोका नेपाल प्रमुख माइकलबीच भेटवार्ता

‘नेपाल प्राकृतिक एवम् साँस्कृतिक हिसाबले भरिपूर्ण देश हो,’ माइकलले भने,‘ हामी नेपालमा काम गर्न आएका हौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राथमिकता तोकोस्।’
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

एक हप्तामा बाणिज्य बैंकको २० अर्ब गायब, बैंकहरुले दिन सकेनन् ऋण

नेपाल बैंकर्स संघका अनुसार कात्तिक पहिलो साता बाणिज्य बैंकहरुबाट २० अर्ब रुपैयाँ निक्षेप गायब भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सरकारी खर्चमा विदेश भ्रमण रोक, बिदामा सरकारी गाडी गुडाउन नपाइने

निजी सवारी चालक, भान्छे, निजी सहायकको हकमा सुरु पारिश्रमिकबाहेक अन्य कुनैपनि सुविधा उपलब्ध नगराइने मापदण्डमा उल्लेख छ
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

न्यायपालिका सुधारका लागि निकास दिन प्रधानन्यायाधीशलाई बारको आग्रह

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सुडानमा आपतकाल घोषणा, सार्वभौम परिषद् खारेज

जनरल अब्देल फताह अब्देल रहमान बुराहले परिषद् खारेज भएको घोषणा गरेका छन्। उनले सोमबार सम्बोधन गर्दै मुलुकमा आपतकालसमेत घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सिनामंगलबाट पक्राउ परेका अफगानी शरणार्थीलाई अध्यागमन विभाग लगियो

काठमाडौंको सिनामंगलबाट अफगानी शरणार्थी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

राष्ट्रसंघद्वारा सुडानमा गैरकानुनी हिरासतमा राखिएका नेताहरुलाई रिहा गर्न आग्रह

संयुक्त राष्ट्रसंघले सुडानमा गैरकानुनी रुपमा हिरासतामा राखिएका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

स्थानीय चुनाव चैत पहिलो साता गर्न आयोगको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

तिहार आउन लागेपछि मिठाई पसलमा अनुगमन, दुई पसललाई जरिवाना

दसैं सकिएपछि काठमाडौं महानगरपालिकाले तिहार लक्षित बजार अनुगमन सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

एम्‍नेस्टी इन्टरनेशनलले हङकङस्थित कार्यालय बन्द गर्ने

चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै एम्‍नेस्टीलाई आफ्नो कार्यहरु गर्न असम्भव भएकोले हङकङस्थित कार्यालय बन्द गर्नुपरेको बताएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

न्यायालयको यो संकटमा जिम्मेवार को?

असार-साउनमा प्रतिनिधिसभा पुनःस्थापना र प्रधानमन्त्रीको नियुक्ति गराउन सर्वोच्च अदालतको संवैधानिक इजलास पूरै समर्पित रह्यो। अगाडि परेका निवेदनको सुनवाइ नगरी पछि परेका निवेदनलाई प्राथमिकता राखी निर्णय दिने तरिका न्यायिक गुणवत्ता होइन...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

विद्युत प्राधिकरणले पायो ४९० मेगावाटको अरुण–४ जलविद्युत आयोजनाको लाइसेन्स

सरकारले अरुण नदीमा पहिचान भएको ४९० दशमलव २ मेगावाटको अरुण–४ अर्धजलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत प्राधिकरणलाई दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सोमबार ८५ अंकले उकालो लाग्यो नेप्से

नेपाल राष्ट्र बैंकले बैंकहरुको ब्याजदर वृद्धिमा लगाम लगाएसँगै सेयर बजार उकालो लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने १४ न्यायाधीशको निर्णय

प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले बोलाएको फुल कोर्ट (सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक) बहिष्कार गरेका १४ जना न्यायाधीशले प्रन्या राणाको राजीनामा माग्ने निष्कर्ष निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

भाटभटेनीद्वारा साढे १४ लाखका खाद्य सामग्री हस्तान्तरण

भाटभटेनी सुपर स्टोर विराटनगर शाखाले मोरङका बाढी पीडितका लागि साढे १४ लाख रुपैयाँको खाद्य सामग्री हस्तान्तरण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

फर्पिङको जितमा निरोजको ४ गोल

फर्पिङ स्पोर्ट्स डेभलपमेन्टले मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा विजय सुरुआत गरेको छ। फर्पिङको जितमा निरोज श्रेष्ठले चार गोल गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८

सर्वोच्चका न्यायाधीशहरुले भोलि प्रधानन्यायाधीश राणासँग छलफल गर्ने

सर्वोच्च अदालतका न्यायाधीशहरूले मंगलबार प्रधानन्यायाधीशसँग न्यायालयमा देखिएको विवादका सम्बन्धमा छलफल गर्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक ८, २०७८