शुक्रबार, भदौ ५, २०८३

स्थानीय चुनाव चैत पहिलो साता गर्न आयोगको प्रस्ताव

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्।
 |  सोमबार, कात्तिक ८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ८, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग निर्वाचनबारे छलफल गरेका छन्। प्रधानमन्त्री देउवाले  सोमबार राष्ट्रिय सभाको निर्वाचनका विषयमा आयोगका पदाधिकारीसँग छलफल गरेका हुन्। 

आयोगका अनुसार देउवाले आगामी फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यको मिति छिट्टै तोक्ने बताएका थिए। निर्वाचन आयोगले आगामी चैत पहिलो साताभित्र स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेको थियो। स्थानीय तहका निर्वाचित पदाधिकारीको कार्यकाल 

२०७९ जेठ ५ मा सकिँदैछ।

प्रकाशित: Oct 25, 2021| 16:05 सोमबार, कात्तिक ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...