आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बालुवाटारमा देउवा निकट नेताहरूको छलफल जारी

१४औं महाधिवेशन नजिकिँदै गर्दा देउवाले विहिबार दिउँसो २ बजे आफू निकट नेताहरूसँग छलफल गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

हामी कम्युनिस्टजस्तो भोटका व्यापारी होइनौं : एनपी साउद

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

बाजुरामा दुई पुरुष मृत फेला

बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

मूल्यवृद्धि विरुद्ध बुटवलमा अनेरास्ववियुको चक्काजाम

नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध बिहीबार बुटवलमा चक्काजाम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

प्रधानन्यायाधीश जबरालाई पदच्यूत गर्नुपर्छ : बार अध्यक्ष श्रेष्ठ

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पदच्यूत गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन नेविसंघको माग

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

वकिलमाथि बल प्रयोग गरेपछि इजलास बहिष्कार गर्ने बारको निर्णय

नेपाल बार एसोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै बेन्च बहिष्कार गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

चारधाम समेटेर नेपाल-भारत शिव सर्किट कनेक्सन विकास गर्नुपर्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले भगवान् शिवले बास गरेका चारधामलाई समेटेर शिव सर्किट कनेक्सनको रूपमा विकास गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

अदालत परिसरमा झडप, बार महासचिवसहित पाँच वकिल घाइते

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको राजीनामा माग गर्दै धर्ना दिन सर्वोच्च परिसर छिर्ने क्रममा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

भारतमा पेट्रोलियम सस्तो बनाउन कर हटाएको एक सातामै नेपालमा मूल्यवृद्धि

भारतमा पेट्रोलियम सस्तो बनाउन कर हटाएको एक सातामै नेपालमा मूल्यवृद्धि गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

विद्यालयमा तोकिएको पाठ्यक्रमअनुसार पठनपाठन नभए अनुदान रोक्ने सरकारको चेतावनी

ल्याब व्यस्थापनबापत पाउने रकम कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिएबमोजिम हुने सूचनामा उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

राष्ट्रपति भवनबाट सुरु भयो ‘राष्ट्रिय जनगणना २०७८’

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक सुरुवात गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

मोरङ कारागारमा एक कैदीको शंकास्पद मृत्यु

चोकीदार कामतको निर्देशनमा थापालाई दुईदिनदेखि यातना दिइएको श्रोतको दावी छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

नेपाल प्रहरीका ९५ जना डीएसपी सरुवा, को कहाँ?

नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

अपराजित पाकिस्तान र बलियो अस्ट्रेलियाबीच हुँदैछ दोस्रो सेमिफाइनल

आईसीसी टी २० विश्वकपअन्तर्गत बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। दुबई अन्तर्राष्ट्रिय रंगशालामा पौने ७ बजे हुने खेलमा पाकिस्तान र अस्ट्रेलिया फाइनल प्रवेशका लागि भिड्दैछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

एमालेको नेतृत्व चयन सहमतिमै : सचिव ज्ञवाली

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

धनगढीमा कात्तिक २५ र २६ गते भेरोसेल तथा कोभिसिल्डको दोस्रो डोज दिइने

धनगढी उपमहानगरपालिकामा कात्तिक २५ र २६ गते कोभिड-१९ विरुद्धको दोश्रो मात्राको भेरोसेल तथा कोभिसिल्ड खोप लगाइने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

२० वर्षपछि न्याय पाउँदा यसरी सम्झिए भरतनाथले माओवादी र सेनाको ज्यादती

माओवादीले गाडी सहयोगका लागि आग्रह गरे। अरू डराए। पदाधिकारी भएकाले मेरै गाडी दिएँ’, योगी सम्झन्छन्, ‘तर, मेरै गाडीमा हतियार बोकेर माओवादीले ब्यारेक आक्रमण गरेछ।’
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

प्रधानन्यायाधीशले १७७ मुद्दाको पेसी राख्दै तोके ९ इजलास

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि ९ वटा इजलास तोकेका छन्। उनले आफूसहितका ९ वटा इजलास तोक्दै १७७ वटा मुद्दाको पेसी राखारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८

बार थप आन्दोलित, उपत्यकाका अदालतमा दुई घन्टा धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २५, २०७८