बुधबार, भदौ ३, २०८३

नेपाल प्रहरीका ९५ जना डीएसपी सरुवा, को कहाँ?

नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले बिहीबार ९५ जना डीएसपीको सरुवा गरेको हो।
 |  बिहीबार, कात्तिक २५, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २५, २०७८

काठमाडौं– नेपाल प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) सरुवा भएका छन्। प्रहरी प्रधान कार्यालयले बिहीबार  ९५ जना डीएसपीको सरुवा गरेको हो।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णयअनुसार उनीहरूलाई सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 11, 2021| 12:01 बिहीबार, कात्तिक २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।