आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शुक्रबार मात्रै बैंकहरूले लिए २४ अर्ब तरलता सुविधा

शुक्रबार मात्रै बैंक तथा वित्तीय संस्थाहरुले २४ अर्ब २५ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

देउवाले 'पौडेल कार्ड' झिकेपछि कांग्रेसभित्र तरंग

‘अब उहाँ सभापतिमा लड्ने पक्का भएको छ। पार्टी सुदृढीकरणका लागि गोलबद्ध हुन चाहनेहरुसँग सहकार्य हुन्छ। तर, सभापति छोडेर सहकार्य कसैसँग हुँदैन,’ सिंह निकट मानिने एक नेताले भने।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न विवेकशील साझाको माग

विवेकशील साझा पार्टीले न्यायपालिका शुद्धीकरणका लागि उच्चस्तरीय आयोग गठन गर्न माग गरेकभो छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीश जबराबाट पैसाको बलमा न्यायको चीरहरण भयो : शम्भु थापा [भिडियोसहित]

‘पुलिसको सुरक्षामा अदालत प्रवेश गर्नुको कुनै अर्थ छैन। जनताको आस्था रहेको कानुन बोल्ने र हिँड्ने ठाउँमा प्रहरी राखेर मूल गेटबाट प्रवेश गर्न नसक्ने के तपाईं पनि प्रधानन्यायाधीश हो?’
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

एमालेको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

नेकपा एमालेले पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

मीन भामको 'चिसो वर्ष'ले फेरि जित्यो ताइपेई फिल्म फन्ड

निर्देशक मीनबहादुर भामले निर्माण गर्न लागेको 'फिल्म अ इयर अफ कोल्ड' (चिसो वर्ष) ले ताइवानको प्रतिष्ठित संस्था ताइपेई फिल्म कमिसनबाट २.५ मिलियन डलर (करिब २९ करोड ८८ लाख ५२ हजार...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीश जबरा प्रकरणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

न्यायपालिकामा उत्पन्न विवादका विषयमा प्रधानमन्त्री र कानुनमन्त्रीबीच छलफल भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

‘टेल अफ ए सिटी’ ले देखाएको पुरानो सहर

‘बाहिरबाट देखिने कोलहाल भीड र चहलपहल मात्रै होइन सहर, यसले लामो युगौंदेखिको कालखण्ड र इतिहास पनि बोकेको हुन्छ’, उनी भन्छन्, ‘पचास साठी वर्षमा बन्दैन सहर, हजारौं वर्ष लाग्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

मानवीय सहायताका काममा अवरोध नगर्न राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघले इथियोपियालाई यो आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

किरण, भट्टराई र विप्लव माओवादीमा फर्किनुहुन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

फरार चार प्रतिवादी पक्राउ

विभिन्न अपराधमा सजाय पाएर फरार रहेका चार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। पक्राउपर्नेमा लागुऔषध, कर्तव्य ज्यान र गाली बेइज्जति मुद्दाका प्रतिवादी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

आज पनि बढ्यो सुनको मूल्य

आज पनि सुनको मूल्य तोलामा चार सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा चार सयले बढेर ९४ हजार ४०० कायम भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीशले आज पनि तोके आठ इजलासमा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

प्रधानन्यायाधीशको पक्षमा आन्दोलन गरिरहेका पाँच जना पक्राउ

सर्वोच्च अदालत परिसरबाट नेपाल बारको आन्दोलनका क्रममा पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका-५ स्थित लभडाँडा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा कमल-५ का २४ वर्षीय डिल्लीराम शाही छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

अर्को बाटोबाट सर्वोच्च छिरे प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अर्को बाटोबाट सर्वोच्च अदालत प्रवेश गरेका छन्। जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन शुक्रबार बिहान कानुन व्यवसायीहरू सर्वोच्चको गेटमा धर्नामा बसेपछि उनी अर्कोबाटोबाट प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

डीएसपी तिम्सिनाको निधन

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रमुख डीएसपी लोकनाथ तिम्सिनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

बिहानी समाचार : प्रधानन्यायाधीशविरुद्ध बारको सशक्त आन्दोलन, चिसो बढ्यो

धानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनाको मागलाई चर्काउँदै आएको नेपाल बार एसोसिएसनले आजबाट थप सशक्त आन्दोलन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

गायिका लक्ष्मी गुरुङको निधन

तीन दशकदेखि रक्तिम साँस्कृतिक अभियानमा सामेल भएर जनवादी गीतमा स्वर दिएकी गायिका गुरुङको उपचारका क्रममा बिहीबार राती निधन भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८

ब्राजिलले तय गर्‍यो विश्वकप यात्रा

५ पटकको विश्व विजेता ब्राजिल अर्को वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। शुक्रबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई हराउँदै ब्राजिल विश्वकपमा छनोट भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २६, २०७८