आइतबार, असोज २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रशंसा र सुनिरा भए सर्किट १ डबल्समा पहिलो

नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौं-एसियन यु–१४ र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट-१ को गर्ल्स डबल्समा बुधबार पहिलो भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

मन्त्रीले जबरजस्ती अधिवेशन गराउन खोजेपछि आफ्नै कार्यकर्ताले घेरे

धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रधानमन्त्री नभए पनि गठबन्धनमा म बलियो छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री नभए पनि प्रधानमन्त्री बनाउने मान्छे भएकोले गठबन्धनमा बलियो रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

किन बाध्य भए सर्वोच्चका न्यायाधीश इजलास फर्किन?

लामो समय सेवाग्राहीलाई समस्यामा पारेर बस्न नसक्ने भन्दै उनीहरुले इजलासमा फर्किने संकेत गरेका हुन्। बारसँगको छलफलका क्रममा न्यायाधीशहरुले आफूहरु आचारसंहितामा बाँधिएको भन्दै यसैगरी लामो समय इजलास बहिष्कार गरेर बस्न नसक्ने...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

वडा अधिवेशनमा हस्तक्षेप गरेको भन्दै कार्यकर्ताले घेरे मन्त्री यादव

धनुषाको मुखियापट्टी मुसहरनियाको वडा अधिवेशनमा हस्तक्षेप गर्न खोजेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरु प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलाई घेराउ गरेका छन्। मन्त्री यादवकै वडामा उनकै कार्यकर्ताहरुले घेराउ गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

अर्मेनिया-अजरबैजानबीच युद्धविराम, के हो द्वन्द्वको कारण?

अर्मेनियाको पूर्वीसीमा क्षेत्रमा स्थानीय समयअनुसार मङ्गलबार बेलुका ६.३० बजेदेखि भीडन्त अन्त्य भएको पनि मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

एसियामा यसरी सक्रियता बढाउँदैछ बाइडेन प्रशासन, नेपाल कति प्राथमिकतामा?

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्‍नु ठीकअगाडि हुन लागेको यस भ्रमणलाई नेपालमा उच्च महत्वका साथ हेरिएको छ। यसअघि एमसीसीका उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीले पनि नेपाल...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

मेयर-वडाध्यक्ष लफडा : बैठकबाट बाहिर निकाल्ने मेयरको राजनीमा माग

गठबन्धनमा आबद्ध दलले मोरङका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख किशोर राईको राजीनामा माग गरेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

गृहजिल्ला पुगेर गृहमन्त्री खाणले भने– कांग्रेस सभापति देउवा नै हुनुपर्छ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदो छ। विभिन्न तहका अधिवेशनहरु भइरहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

रुविनाको अर्धशतकमा नेपालले कतारलाई दियो १३० रनको लक्ष्य

कतारको दोहामा जारी तीन खेलको टी २० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले आयोजक कतारलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

'घुइँचो' मा अनुबन्धित भइन् एलिजा

नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो चलचित्र साइन गरेकी छिन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

नर्सिङ शिक्षामा मन्त्री पौडेलको वक्रदृष्टि!

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको बोर्ड बैठकले मापदण्ड पूरा नगरेका कलेजलाई विद्यार्थी भर्नामा रोक लगाउने निर्णय गरेसँगै परिषद् आबद्ध ८५ वटा कलेजले विद्यार्थी भर्ना लिन नपाउने भएका...
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

हिमालयन शेर्पालाई सीजी र केटिएम सिटीको प्रायोजन

सहिद स्मारक ए डिभिजन लिग क्लब हिमालयन शेर्पा क्लबलाई नेपाल आइस र केटिएम सिटीले प्रायोजन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

४१२ जना कोरोना संक्रमित थपिए

बुधबार देशभर ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

डडेलधुरा कांग्रेसका सभापति मल्लको टोलीद्वारा सानेपामा अनसन सुरु

डडेलधुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्णबहादुर मल्लसहित नेता–कार्यकर्ताले ललिपतुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बुधबारदेखि रिले अनसन थालेका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

बुधबार पनि नेप्सेमा हरियाली, ३ दिनमा ११३ अंकको वृद्धि

बुधबार उकालो लागेको नेप्सेमा ७ अर्ब ३७ करोडभन्दा बढीको कारोबार भएको छ। बुधबार ९४ वटा कम्पनीको सेयर मूल्य बढेको भने ८८ कम्पनीको मूल्य घटेको छ। ५ कम्पनीको मूल्य स्थिर छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

जोशीलाई दिइयो पहिलो ई-पासपोर्ट, यस्ता छन् विशेषता

अहिले विभागले मेसिन रिडेबल पासपोर्ट जारी गरिरहेको छ। ई–पासपोर्ट जारी गर्न सुरु गरिएको भएपनि यसलाई अनिवार्य भने बनाइएको छैन। तत्कालका लागि एमआरपीबाट पनि कुनै काम अड्कने छैनन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

ए डिभिजन लिग प्रायोजन गर्दै कतार एयरवेज

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार कतार एयरवेज थप एक वर्षका लागि लिगको प्रायोजन गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

विश्वप्रकाशले सार्वजनिक गरे ४२ बुँदे अवधारणा पत्र [पूर्णपाठ]

बुधबार चितवन पुगेर हाल प्रवक्ता रहेका शर्माले ४२ बुँदे अवधारणापत्र सार्वजनिक गरेका हन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो : शम्भु थापा [भिडियो]

‘राजनीतिक दलहरुलाई मेरो के निवेदन छ भने न्यायालय सामाजिकीकरण गर्ने कि नगर्ने, तपाईंहरु भ्रष्टाचारको पक्षमा हो कि सामाजिकीकरणका पक्षमा हो?’
नेपाल समय संवाददाता | बुधबार, मंसिर १, २०७८