सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

ओली सर्वसम्मत अध्यक्ष बन्नहुन्छ : योगेश भट्टराई

नेकपा (एमाले)का सचिव एवम् प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १४ औँ महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई नै सर्वसम्मत चयन गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

वार्तामा बोलाउँदै प्रधानन्यायाधीश राणाले पठाए बारलाई पत्र

अध्यक्ष श्रेष्ठले बार सल्लाहकार समिति बैठकमा आफूलाई सर्वोच्च अदालतबाट आएको पत्र पढेर सुनाएको छलफलमा सहभागी एक कानुन व्यवसायीले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

परीक्षा बोर्डलाई शिक्षामन्त्रीको निर्देशन- प्रश्नपत्र बाहिरिने गुनासो छ, संवेदनशील बन्नुस्

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रिय परीक्षा बोर्ड चुस्त हुनपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

अध्यादेशमार्फत संघीय निजामती सेवा ऐन ल्याउन किन हतार गर्दैछ सरकार?

‘निजामती सेवा ऐन नहुँदा समस्या भएकाले समग्र सासन पद्धतिमा सुधार ल्याउन संघीय निजामती सेवा ऐन आवश्यक भएको हो। ऐन आउनासाथ कर्मचारीका सरुवावढुवा, उमेरहद लगायतका समस्या समाधान हुनेछ।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

२४ घण्टामा २९६ संक्रमित थपिँदा ३६९ संक्रमणमुक्त, ५ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या ११ हजार ४९४ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

बैंकिङ कसुरमा ३० लाख जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूरको मुद्दाका ३० लाख जरिवाना सुनाइएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

एयरपोर्टमा यसरी भेटियो कट्टुभित्र दुई किलो सुन

प्रहरीलाई शंका लाग्यो। तत्काल उनीहरुको खानतलासी गरियो। खानतलासीका क्रममा उनीहरुको भित्री वस्त्र (कट्टु)भित्र लेदो अवस्थामा पँहेलो वस्तु फेला पर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

'फ्री भिसा, फ्री टिकट' कडाइका साथ लागू गरे 'बाहिरी स्याल'हरूले बस्न-खान दिँदैनन् : श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा 'फ्री भिजा, फ्री टिकट'को व्यवस्था कडाइका साथ लागू गरे 'बाहिरी स्याल'हरूले बस्नखान नदिने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

शैक्षिक प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप नगर्न डा केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा राजनीतिक हस्तक्षेप नगर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

हुम्लाको विकट गाउँकी दीपा जो फुटबललाई 'प्रेमी' ठान्छिन्

हुम्लाको विकट गाउँमा जन्मिएकी दीपा शाही छोटो समयमै फुटबलमा सर्वोत्कृष्ट मात्र बनेकी छैनन्, धैर्य र रुचि भएमा जस्तोसुकै कठिन अवस्थामा पनि सपना पूरा हुन सकिन्छ भन्ने उदाहरण पनि बनेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

बाह्रखरी कथा प्रतियोगिता : न्यौपानेको 'अन्तिम अतिथि' पहिलो, यी हुन् उत्कृष्ट २५ कथाकार

तेस्रो डिसहोम १२खरी कथा लेखन प्रतियोगितामा मनोजादित्य न्यौपानेको कथा ‘अन्तिम अतिथि’ पहिलो भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

कर्णालीका मुख्यमन्त्रीले १४ मंसिरमा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यही मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

घरजग्गाको मूल्यवृद्धि २६ प्रतिशतभन्दा बढी : राष्ट्र बैंक अध्ययन

वाणिज्य बैंकहरूका आधारमा तयार पारिएको यो तथ्यांक सरकारी निकायको तथ्यांकसँग भने मेल खाँदैन। मालपोत कार्यालयहरूको तथ्यांकका आधारमा आव २०७६/७७ मा घरजग्गाको मूल्यवृद्धि करिब २० प्रतिशत देखिएको अध्ययनले उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

बारको आन्दोलनमा भएको अप्रिय घटना दु:खद : सर्वोच्च

सर्वोच्च अदालतले बिहीबार अदालत परिसरमा नेपाल बार एसोसियसनद्वारा आयोजित विरोध कार्यक्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

एमालेलाई इतिहास बनाइदिन्छौं : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले इतिहासको विषय बन्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

'कोभिडको बुस्टर डोजबारे बहस गर्न ढिला नगरौं'

केही समययता बुस्टर डोज कहिले पाइन्छ भन्ने प्रश्न पनि गर्न थालेका छन् मानिसहरुले। विभिन्न अस्पतालमा पनि बुस्टर डोजको बारेमा जिज्ञासा आउन थालेका छन् भन्ने सुनिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

रामदेवको टिभी उद्घाटन कार्यक्रममा कुन नेताले के भने?

योग गुरु रामदेवले प्रवर्द्धन गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी उद्घाटन कार्यक्रममा शुक्रबार प्रधानमन्त्री लगायत ठूला राजनीतिक दलका सबैजसो शीर्ष नेताहरु पुगे।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

रोजगारीका लागि १० हजार नर्सलाई बेलायत पठाउँदै सरकार

सरकारले रोजगारीका लागि १० हजार नर्सलाई बेलायतमा पठाउने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

३७ वर्षमा ज्वालाको चमक घटिसक्यो भन्दै डिबिलियर्सले लिए क्रिकेटबाट संन्यास

दक्षिणअफ्रिका चर्चित क्रिकेटर एबी डिबिलिर्यले सबै फम्र्याटका क्रिकेटबाट संन्यास लिएका छन्। उनले आज क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८

‘सिटी आयो लखपति बनायो’ योजना समापन

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत कात्तिक महिनाका पाँच भाग्यशाली विजेताको नाम सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर ३, २०७८