नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन्।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश क्षेत्रको मतगणना भइरहेको बेला रुपन्देहीमा आक्रमण भएको छ। आक्रमण परि एक जना उम्मेदवारसहित पाँच जना घाइते भएका छन्।
नेपालको शीर्ष डिभिजनको फुटबल सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदैछन्। त्रिपुरेश्वसस्थित दशरथ रंगशालामा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लबले संकटा क्लबको सामना गर्नेछ।
नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
छोराछोरी हेर्ने मुख्य जिम्मा महिलाको मात्र हो भन्ने बुझाइ र सोही अनुसारको अभ्यास समाजमा छ। छोराछोरी स्कुल पठाइदिए तीनलाई बेलाबेला ख्वाउनु, प्याउनु र स्याहार्नु नपर्ने हुँदा केहीबेर भए पनि ढुक्क...
स्वास्थ्य विज्ञहरूका अनुसार दैनिक तरकारीको जुस पिउनाले आफूलाई ताजा र ऊर्जावान् राख्ने मात्र नभई धेरै प्रकारका रोगको जोखिम कम गर्न पनि निकै फाइदाजनक हुन्छ।
विद्यापति धेरै भाषामा कविता लेख्थे। उनले वीररसका लागि अबहट्ट भाषा रोजेका थिए भने भक्ति र शृंगार गीतका लागि मैथिली भाषा छनोट गरे। यस्तै शासकको यशोगानका लागि संस्कृत भाषामा कविता सिर्जना...