- पतञ्जली योगपीठ नेपालले आइतबार दुईवटा टेलिभिजन पतञ्जली नेपाल र आस्था नेपाल च्यानलको उद्घाटनबारे भइरहेको आलोचनालाई रोक्नका लागि अर्को झुटको साहरा लिएको पाइएको छ।
'४७ जिल्लाको परिणाम प्राप्त भएको छ। त्यसमा १३ जिल्लाको यसअघि नै परिणाम आइसकेको छ। सिन्धुपाल्चोक, रसुवा र सर्लाहीमा चुनाव हुन बाँकी छ,' उनले भने, 'देशभर शान्तिपूर्ण रूपमा निर्वाचन/अधिवेशनका काम अघि...
२०५३ सालदेखि मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील राष्ट्रिय मानव अधिकार प्रतिष्ठानको १०औं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। संस्थाको अध्यक्षमा फेरि पनि भवानीप्रसाद खरेल निर्वाचित भएका छन्।
दोस्रो हाफ निकै आक्रामक बनेको खेलमा ब्रिगेड बोइज क्लबले विभागीय टिम एपीएफलाई ३–२ गोलले हराएको छ। जारी लिगको सुरुआति ४ खेलमध्ये यो खेलमा नै सबैभन्दा धेरै (पाँच) गोल भएको छ।
सहिद स्मारक ए डिभिजनको संघारमा मात्र विभागीय क्लब एपीएफले उनलाई अनुबन्ध गरेको थियो। नेपाली फुटबल वृत्तमा भर्खरै मात्र आफ्नो परिचय बनाउँदै आएका उनले लिगको डेब्यू खेलमा एक एसिस्ट गरे।
नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। आज आइतबार उम्मेदवारी घोषणा गर्दै उनले मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट गरेको सुनाए।
'हाम्रो नीति राष्ट्रिय नीति हो। यसभन्दा पृथक् हामी हुदैनौँ। हामी नीतिनिर्माता शक्ति हौँ,' ताली बजाएर सम्मेलन उद्घाटन गरेका उनले भने, 'राष्ट्रलाई अघि बढाएर समृद्ध नेपाल सुखी नेपाली बनाउने शक्ति हौँ।...
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आइतबार पार्टीको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै आफ्नो समूहका अन्य नेताहरुले पनि व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन्।