सोमबार, फागुन १८, २०८२

जनकपुर कांग्रेसको सभापतिमा मनोज साह निर्विरोध

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन्।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

kumari

जनकपुरधाम– नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाको नगर सभापतिमा मनोज साह निर्विरोध निर्वाचित भएका छन्। आइतबार सर्वसम्मत रूपमा साहलाई नगर सभापतिमा चयन गरिएको हो।

अरू पदमा भने सहमति हुन सकेको छैन। यद्यपि, नेताहरूले सहमतिको प्रयास जारी राखेका छन्। उपाध्यक्षमा दुई पदका लागि पाँचजनाको उमेदवारी परेको छ। राकेशविक्रम साह, राकेश यादव, पंकज महतो, दिनेश यादव र नरेश यादवले उपाध्यक्षमा उमेदवारी दिएका छन्।

निर्विरोध निर्वाचित साह नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नजिकका हुन्।

प्रकाशित: Nov 21, 2021| 17:25 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।