सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


रौतहट घटना फलोअप : दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीसमक्ष माग

रौतहट जिल्ला कारागारभित्र भएका घटनामाथि अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृहमन्त्री बालकृष्ण खाँड समक्ष एड्भोकेसी फोरमले माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

मनाङको हप्ताभरको अभ्यास, जुन गोलपछिको उत्सवले देखायो

खेलको ३२ औं मिनेटमा मनाङले फ्रि-किक पाएको थियो। तर त्यस्तै खालको विपक्षीको फलबाट आफूले फ्रि-किक नपाएको भन्दै टचलाइनमा शेर्पाका प्रशिक्षक राई निकै आक्रामक बनेका थिए। उनले टेक्निकल एरियाबाट टचलाइन पार...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिले पायो पूर्णता

१४औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रचारप्रसार समितिले पूर्णता पाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

नेपाली कांग्रेस इलाम सभापतिमा देउवा निकट डम्बर खड्का निर्वाचित

नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन्। सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबार हुने

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ। निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्‍चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमाले महाधिवेशन : निर्वाचन गराउन किन अनिच्छुक छन् ओली?

'समझदारी, सहमति र एकता हो। पार्टी भित्रको प्रतिस्पर्धा मूल्यांकनको आधारमा हुन्छ। पार्टीमा आन्तरिक एकता चाहिन्छ। पार्टीभित्र एकता मुख्य कुरा हो, यो कुरा हामीले थाहा पाउनु पर्छ। यसका लागि हामीले वडा...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

अब माओवादी एक नम्बरको पार्टी बन्छ : मन्त्री भुसाल

नेकपा (माओवादी केन्द्र) ललितपुर जिल्लाका ललितपुर महानगरपालिका, गोदावरी र महालक्ष्मी नगरपालिकाको अधिवेशन उद्घाटनका क्रममा पार्टीका स्थायी समितिका सदस्यसमेत रहेकी भुसालले भनिन्, 'माओवादी एकताबद्ध भएको छ, परिवर्तनको नेतृत्व गर्ने माओवादी नै...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमाले उपाध्यक्षमा लालबाबु पण्डितको उम्मेदवारी

नेकपा एमालेका नेता लालबाबु पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन्। एमालेको १०औं महाधिवेशनमा पण्डितले उपाध्यक्षमा उम्मेदवारी दिने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ट्रकको ठक्करबाट बुबाछोराको मृत्यु

सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली चोकमा मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोराको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

मातृका कोइरालाले भारतसँग सम्झौता गरेपछि उत्तरी सीमामा सेनाको १७ वटा चेकपोस्ट राख्यो : ओली

नेकपा एमालेको बन्द सत्रलाई सम्बोधन गर्ने क्रममा उनले एमालले कलिलो उमेरदेखि नै राष्ट्रियताको पक्षमा संघर्ष गरेको उल्लेख गर्दै नेपाली कांग्रेसका तत्कालीन सभापति मातृकाले गरेको सम्झौता राष्ट्रघाती भएकोसमेत बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ओलीले भने- म कति बाँच्‍छु भन्‍न सक्दिनँ, पार्टीभित्र एकता गरौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको नाम दिँदै महाधिवेशन प्रतिनिधिहरुलाई भावनात्मक बहकाउमा ल्याउन खोजेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

बन्द सत्रमा पनि ओलीले दोहोर्‍याए सत्ताबाट बाहिरिनुको पीडा

उनले भने, ‘अलोकतान्त्रिक गठबन्धन र जालझेलका कारण हामी सत्ताबाट प्रतिपक्षमा पुग्यौं। प्रतिक्रियवादी षड्‍यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं।’
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

कांग्रेस महाधिवेशन : बागमती सभापतिमा भीमसेन दासको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।नेपाली कांग्रेसका नेता भीमसेन दास प्रधानले कांग्रेस अधिवेशनमा बागमती प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

ओमीक्रोन भेरियन्ट : अमेरिका, इरान र साउदी अरबलगायतले लगाए यात्रा प्रतिबन्ध

दक्षिण अफ्रिकासहित बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक तथा मलावीबा हुने हवाई तथा स्थल यात्रामाथि अमेरिका, क्यानडा, बेलायत, युरोपेलि संघ, जापान, इरान, साउदी अरब, संयुक्त अरब इमिरेट्स र बहराइनले प्रतिबन्ध...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

कांग्रेस अधिवेशन : रुपन्देहीको सभापतिमा संस्थापन समूहका रामकृष्ण निर्विरोध

संस्थापन समूहका खाँडको सभापतिमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भको जिल्ला निर्वाचन समितिका संयोजक भेषराज घिमिरेले बताए। उनी गृहमन्त्री बालकृष्ण खाँडका सहोदर भाइ हुन्। सभापतिमा निर्वाचित खाँड यसअघि जिल्ला...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

१२ तस्बिरमा एमालेको बन्द सत्र

एमालेमा सहमतिको प्रयास खोजिएकाले निर्धारित समयभन्दा बन्द सत्र सुरु हुन ढिलो भएको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

चितवनबाट विदेशी नेताको सन्देश - अमेरिकाले कम्युनिस्ट समाप्त पार्न चाहन्छ, भारतले हिन्दु राज्य बनाउन

नेकपा एमालेको १० औं महाधिवेशनमा सहभागी हुन आएका विदेशी नेताहरुले नेपालमा कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउने र कम्युनिस्ट सिध्याउने खेल भइरहेको तथा नेपाललाई हिन्दु राज्य घोषणा गर्ने अभियानहरु गुप्तरुपमा चलिरहेको बताएका...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

२४ घण्टामा २१३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकअनुसार ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन परीक्षणमा १६ जनामा कोरोना संक्रमण भएको पाइएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमालेको बन्द सत्रमा भारतीय नेताले भने - आरएसएस नेपालमा हिन्दु राज्य र राजतन्त्र चाहन्छ

'भारतको नरेन्द्र मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ, ' शर्माले भन, 'फाँसीवाद आरआरएसको धर्मनिरपेक्षा र प्रजातन्त्रका लागि खतरापूर्ण छ। सन् २०२५ सम्म भारतलाई पनि हिन्दूराष्ट्र...
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८

एमाले ओलीमय छ : गोकुल बाँस्कोटा

‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो। तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ। देशै एमालेमय भएको छ। ओलीमय छ। एमाले त ओलीमय भइहाल्यो नि,’ भीन रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बाँस्कोटाले भने।
नेपाल समय संवाददाता | शनिबार, मंसिर ११, २०७८