शुक्रबार, चैत ६, २०८२

२४ घण्टामा २१३ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकअनुसार ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन परीक्षणमा १६ जनामा कोरोना संक्रमण भएको पाइएको हो।
 |  शनिबार, मंसिर ११, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ११, २०७८

काठमाडौं-‌ पछिल्लो २४ घण्टामा नेपालमा २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकअनुसार ४ हजार ९०७ जनाको पीसीआर परीक्षणमा १९७ र १ हजार ७२५ जनाको एन्टिजेन परीक्षणमा १६ जनामा कोरोना संक्रमण भएको पाइएको हो। 

पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा संक्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Nov 27, 2021| 16:26 शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्