सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो। संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए। सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो। तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओली बसेको होटलमा गैंडा आइपुगेपछि...

प्रत्यक्ष रुपमा गैंडा नदेखेका प्रतिनिधिहरुले पनि प्रत्यक्ष रुपमा गैंडा देख्न पाउँदा उनीहरु खुसी देखिए ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

रावल र भुसालले के गर्लान् ओलीको प्रस्ताव?

सुवास नेम्वाङको पनि पार्टी वरिष्ठ उपाध्यक्षमा दाबी रहेकोमा अन्तिम समयमा उनलाई पाखा लगाउँदै ओलीले पोखरेललाई अगाडि सारेका छन्। नेम्वाङलाई भने उपाध्यक्षमा समेटेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

अध्यक्षमण्डल बैठकमा, प्रतिनिधि गीत-गजल सुन्दै

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल छलफलमा बसिरहँदा महाधिवेशन प्रतिनिधिहरू भने गीत, गजल र मुक्तक सुनेर बसिरहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

तनहुँका ६ स्थानीय तहमा माओवादीको सर्वसम्मत नेतृत्व चयन

शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गरेको गाउँ तथा नगर अधिवेशन जिल्लाका आठ स्थानीय तहमा मात्र सुरु भएको थियो। दुई स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

बागमती सभापतिका लागि इन्द्रबहादुर बानियाँले गरे उम्मेदवारी घोषणा

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमालेको बन्दसत्र स्थलमा ओलीका कार्यकर्ताले भने - 'माकुने मुर्दावाद'

नेकपा एमालेको बन्दसत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध नाराबाजी भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

आठ घन्टापछि बन्दसत्र हलबाट बाहिरिए भीम रावल

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३०१ प्रस्तावित केन्द्रीय कमिटी सदस्यको नामबारे अध्यक्ष मण्डलमा छलफल गर्ने भए पछि उनी उक्त छलफलमा सहभागी हुन् गएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

एमाले अध्यक्ष मण्डलको बैठक सुरु, केन्द्रीय कमिटीका सदस्यबारे छलफल

नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ। चितवनको सेभेन स्टार होटलमा बन्द सत्र सुरु हुनुअघि अध्यक्ष मण्डलको बैठक सुरु भएको एमालेकै एक नेताले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओली पक्षको नाराबाजी : 'आई लभ यु केपी बा'देखि 'लड्डुलाल मुर्दावाद'सम्म

नेकपा एमालेको बन्दसत्रस्थलमा ओली समूहका कार्यकर्ताले नाराबाजी गरेका छन्। बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र भर्खरै सुरु भएपछि बन्दसत्रस्थलमा ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओली समूहका कार्यकर्ताले गरे बन्दसत्र स्थलमै नाराबाजी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले बन्दसत्र स्थलमा नै नाराबाजी गरेका छन्। पार्टीमा सहमति हुनुपर्छ भन्दै कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

पुलिससँगको हारपछि जावलाखेलका प्रशिक्षकले बुझ्न नसकेका दुई कुरा!

‘सरप्राइज रिजल्ट निकाल्न खोजेको सकिएन। पाएको मैका सदुपयोग भएन। दुई बल त बारमै लागेर बाहिरिएको छ। पुलिसले चाहिँ काउन्टरमा पनि सफलता पायो। गोल नभएपछि टिममा फनिसिनङमै समस्या हो त भन्नेपर्‍यो...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सुरु भयो एमालेको बन्द सत्र, प्रिन्टमा ओलीको मात्रै नाम

नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र सुरु भएको छ। बन्दसत्रको दोस्रो दिन सर्वसम्मति जुटाउन समय लागेपछि अबेर राति सुरु भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

टेकु अस्पतालको निर्देशकबाट हटाइए बास्तोला, मनिषालाई नियुक्ति

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशकबाट डा अनुप बास्तोलालाई हटाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

पौडेलको गृह जिल्ला तनहुँमा देउवा समूहका जितप्रकाश विजयी

नेपाली कांग्रेस तनहुँको जिल्ला सभापतिमा जीतप्रकाश आले निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओमिक्रोन भेरियन्ट फैलिएका अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध

अफ्रिकी देशमा कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि नेपालले ती देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

ओलीको प्रस्तावः वरिष्ठ उपाध्यक्षमा ईश्वर र महासचिवमा शंकर

शनिबार बिहानदेखि सर्वसम्मतिको प्रयासमा लागेका ओलीलाई वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङ र महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले अडान राखेपछि सकस भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

सुवास नेम्वाङ वरिष्ठ उपाध्यक्षको रेसबाट 'ब्याक' भएका हुन्?

नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षको रेसबाट ब्याक हुने संकेत गरेका छन्। उनले पार्टी एकता कायम हुनुपर्छ भन्‍ने आफ्नो मान्यता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

साक्षरता अभियानको प्रोत्साहनका लागि प्रस्ताव आह्वान

आर्थिक वर्ष २०६५/६६ देखि सुरु भएको साक्षरता अभियानमा खर्च गर्ने रकम प्राप्त गर्न मंसिर मसान्तभित्र प्रस्तावना पेश गर्न केन्द्रले माग गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८

विमलेन्द्र निधी धनुषा- ३ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १२, २०७८