संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अध्ययनले ग्रामीण क्षेत्रका पालिका केन्द्रलगायतका सरकारी कार्यालयहरू नै विद्युतको पहुँचबाहिर रहेको देखाएको छ।
नेपाली कांग्रेसका युवा नेता वद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छन्। कांग्रेसको १४औं महाधिवेशनमा पिछडिएका कोटाबाट उनले सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्।
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार दुई खेल हुँदैछन्। जसमध्येको दोस्रो खेलमा साविक विजेता मच्छिन्द्र र साविक उपविजेता त्रिभुवन आर्मी क्लब भिड्दैछन्। पछिल्लो सिजनको अन्तिम तथा निर्णायक खेलमा प्रतिस्पर्धा गरेका...
स्वास्थ्यमन्त्री विरोध खतिवडा चौतर्फी दबाबपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाको सरुवा रोक्ने मनस्थितिमा पुगेका छन्।
नेपाली कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थी निर्वाचित्त भएका छन् । जिल्लाको आठौं अधिवेशनबाट पन्थीसहित पदाधिकारीमा रामचन्द्र पौडेल पक्षको प्यानल नै विजयी भएको छ।
नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ। केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ।
एमालेको १०औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको नाम प्रस्ताव गरेका छन्। यसका साथै उनले आइतबार अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका थिए।