बुधबार, असोज २८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हुन्डाईको नयाँ ‘कोना इलेक्ट्रिक’ नेपाली बजारमा

हुन्डाई अटोमोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाईको नयाँ इलेक्ट्रिक कोना नेपालमा लन्च गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

लमजुङको भुस्मेमा जीप दुर्घटना, १२ जना घाइते

मर्स्याङ्दी-९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा घुम्न यात्रु लिएर गइरहेको सो जीप बिहीबार विहान दुर्घटनामा परेको भुस्मेका स्थानीयवासी होमराज तामाङले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

अब सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्छ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

निर्वाचनपछि एकल सरकार बनाउन कांग्रेसमा मेरो नेतृत्व आवश्यक : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफू सभापतिको दौडबाट पछि नहट्ने स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

वार्षिकोत्सवको अवसरमा सानिमा बैंकको रक्तदान

सानिमा बैंकको १७ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

सकेसम्म सहमतिमा कांग्रेस नेतृत्व चयन गर्छौं : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

हेटौंडामा भाटभटेनीको २०औं शाखा

भाटभटेनी सुपरमार्केटस्ले हेटौंडामा आफ्नो २०औँ शाखाको उद्घाटन गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

फर्वाड माइक्रोफाइनान्सले ४२ प्रतिशत लाभांश दिने

फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

देउवाले कसरी बनाउँदैछन् आफ्नो टिम?

सभापतिमा संस्थापन पक्षबाट देउवा निर्विकल्प देखिए पनि अन्य पदाधिकारीको टुंगो लगाउन भने देउवालाई सजिलो छैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

फोकसवान पेमेन्ट सोलुसन्स नेसनल पेमेन्ट स्वीचमा आबद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेसनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र फोकसवान पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

नाडा अटोमोबाइल्सको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

प्रकाशमान मनाउन तीन नेता चाक्सीबारीमा

बत्तिसपुतली भेलाको म्यान्डेड बोकेर सभापतिका आकांक्षी प्रकाशमान सिंहलाई मनाउन तीन नेता चाक्सीबारी जाने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

लेडिज ब्यान्ड भ्यालेन्सियाको 'छोरी' गीत सार्वजनिक

यो संसारको सृष्टिकर्ता नै छोरी हुन्। गीतले छोरीहरूको आवाजहरूलाई बाहिर निकाल्न हौसला दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

केएफसीको १३ औं शाखा हेटौंडामा

अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा तेह्रौँ शाखा बिस्तार गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

महाधिवेशन सकिएको दिन देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

रक्षामन्त्री तथा कांग्रेस महामन्त्रीका आकांक्षी डा. मीनेन्द्र रिजालले महाधिवेशन सकिएपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

गगनले भने– सभापतिको उम्मेदवार शेखर कोइराला उपयुक्त हुन्छ

नेपाली कांग्रेसका नेता गगन थापाले संस्थापन इतर समूहबाट डा. शेखर कोइरालालाई सभापतिको साझा उम्मेदवार बनाउन उपयुक्त हुने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

गज्जेगार भीरमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

बाजुरामा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। जग्गनाथ गाउँपालिका-६ को काप्रिको गज्जेगार भीरमा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

हरर फिल्म 'कठपुतली' को ट्रेलर रिलिज

हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

आइएमई जनरल इन्स्योरेन्स र पर्यटन बोर्डबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेपाल पर्यटन बोर्डबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८

रामचन्द्रलाई अन्तिममा प्रकाशमान बाधक हुने संकेत

नेपाली कांग्रेसको संस्थापनइतरका केन्द्रीय सदस्यहरूको बैठक सकिएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान ८ बजेखि बसेको बैठक केही समयअघि सकिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २३, २०७८