बिहीबार, भदौ ४, २०८३

महाधिवेशन सकिएको दिन देउवा निवर्तमान सभापति : मीनेन्द्र रिजाल

रक्षामन्त्री तथा कांग्रेस महामन्त्रीका आकांक्षी डा. मीनेन्द्र रिजालले महाधिवेशन सकिएपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं– रक्षामन्त्री तथा कांग्रेस महामन्त्रीका आकांक्षी डा. मीनेन्द्र रिजालले महाधिवेशन सकिएपछि शेरबहादुर देउवा निवर्तमान सभापति बन्ने बताएका छन्।

उम्मेदवारी दर्ता गर्ने बेलासम्म संस्थापन इतर समूहले सभापतिको साझा उम्मेदवार चयन गर्ने बताउँदै रिजालले देउवाको विकल्पको खोजी गर्नुपर्ने बताएका हुन्।

 ‘मनोनयन दर्ता गर्ने बेलासम्म हामी सभापतिको साझा उम्मेदवार छान्छौं। महाधिवेशन प्रतिनिधिलाई दुविधा हुन दिने छैनौं,’  उनले भने, ‘महाधिवेशन सकिएको भोलिपल्ट एकीकृत कांग्रेस बनाउनु पनि छ। महाधिवेशनपछि पनि देउवा प्रधानमन्त्री र निवर्तमान सभापति रहनुहुन्छ।’

प्रकाशित: Dec 09, 2021| 11:34 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...