मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नाडा अटोमोबाइल्सको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु

नाडा अटोमोबाइल्सको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।
 |  बिहीबार, मंसिर २३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २३, २०७८

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।

बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको हो। मतदानको लागि नाडाका सदस्यहरू बिहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटेलमा लामबद्ध भएर बसेका छन्।

नाडाको ४५औं वार्षिक साधारण सभा बुधबारदेखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि व्यावसायी करण चौधरी र ध्रुव थापाले उम्मेदवारी दिएका छन्। 

चौधरी र थापा समूह प्यानलनै बनाएर चुनावी मैदानमा उत्रिएका छन्। नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्ने छन्।

प्रकाशित: Dec 09, 2021| 11:46 बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।