शुक्रबार, असोज ३०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते

कैलालीमा श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते भएकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कैलालीमा कल्भर्टबाट खसेर एक जनाको मृत्यु

कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–८, काँडाका ५५ वर्षीय साधुराम डगौरा मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

अनाथ बालबालिकाको हेरचाहका लागि ५० लाखको अक्षयकोष

अनाथ तथा असहाय बालबालिकाको हेरचाह तथा शिक्षाका लागि स्थापना गरिएको अनाथ आश्रमले ५० लाखकाे अक्षयकोष पुर्‍याएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

आज यी क्षेत्रमा छ हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

रामोशलाई डबल यल्लो कार्ड, बराबरीमा रोकियो पीएसजी

पेरिस सेन्ट जर्मेन पीएसजीका सेन्ट्रल डिफेन्डर सर्जियो रोमोसले लिग वानमा पहिलो पटक रेड कार्ड(डबल यल्लो) बेहोरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

लिभरपुल, चेल्सी र टोटेनहम काराबाओ कपको सेमिफाइनलमा

इंग्लिस प्रिमियर क्लब लिभरपुल, चेल्सी र टोटेनहम हट्सपर ईएफएल काराबाओ कपको सेमिफाइनलमा पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सञ्चालन

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सञ्चालन भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

सेन्ट्रल जोन भलिबल : दुई पदकको अपेक्षामा नेपाल

नेपाली महिला तथा पुरुष सिनियर भलिबल टिम अहिले बंगलादेशमा छ। डिसेम्बर २१ बाट सुरु भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल खेल्न नेपाल त्यहाँ पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कांग्रेस मोरङ सभापति लिम्बु त्रिविविबाट दीक्षित

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बु त्रिभुवन विश्वविद्यालयको ४७औं दीक्षान्त समारोहबाट दीक्षित भएका छन्। उनले राजनीतिशास्त्रबाट स्नातकोत्तर गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन आज

नेपाली कांग्रेस प्रदेश २ नयाँ नेतृत्वका लागि हुने भनिएको मतदान बिहीबार बिहान ८ बजेदेखि सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

५० वर्षको उमेरमा नागरिकता पाएर श्याम बनेका सरस्वतीको कथा

पहिले सरस्वती गुरुङका नामले चिनिने उनले नागरिकता पाएपछि नयाँ नाम पनि पाएका छन्। उनले श्याम पुन मगरका नामले पुस ६ गते नागरिकता पाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

माओवादी प्रदेश १ को अध्यक्षमा नेम्वाङ विजयी

नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

कांग्रेस दलित महिला केन्द्रीय सदस्यमा देउवा पक्षीय उम्मेदवार विजयी

नेपाली कांग्रेस दलित महिला केन्द्रीय सदस्य पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन्। चारै पदमा प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवा पक्षका उम्मेदवार विजयी भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

वीरगन्ज सुक्खा बन्दरगाहमा भारतीय कम्पनीबाट ठगिँदै व्यवसायी

नेपालका लागि तेस्रो मुलुकबाट भारतको कलकता, विशाखापट्टनम, हल्दीया पोर्ट लगायत बन्दरगाहबाट मालवाहक रेलमार्फत वीरगन्जको सुख्खा बन्दरगाह हुँदै मालसामान नेपाल भित्रिन्छ। गोदाममा भित्रिएपछि तौलपुलले समयमै काटा गर्न नसक्दा व्यवसायीहरुले मालसमान गोदाममा...
नेपाल समय संवाददाता | बिहीबार, पुस ८, २०७८

ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरीको कञ्चनरुपबाट ब्राउन सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

अर्जुनको परिवारलाई खाद्यान्न सहयोग, हत्यारालाई तत्काल कारबाही गर्न कांग्रेसको माग

शनिबार स्थानीय सामुदायिक वन क्षेत्रमा रुखमा बाँधेर टाउको काटिएको अवस्थामा शव फेला परेको २५ वर्षीय दासका परिवारलाई खाद्यान्न सहयोग गरीएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबारबाट कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ। १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड-१९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

टेलिकम र सिल्क सेमिफाइनलमा

नेपाल टेलिकम राजधानीमा जारी कुमारी बैंक काठमाण्डु टिम च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। टेलिकमले दुई जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। अव टेलिकमले आइएमईसँग प्रतिस्पर्धा गर्नेछ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

लोपोन्मुख जडीबुटी सतुवा खेतीमा युवाको आकर्षण

लमजुङको मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङ अहिले लोपोन्मुख जडीबुटी संरक्षणमा लागेका छन्। उनले गाउँका बेरोजगार युवालाई समेत जडीबुटी संरक्षणमा लाग्न प्रेरित गदै बाँझो रहेका जग्गामा सतुवा, वन लसुन र टिमुरका...
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८

साफ यु–१९ को उपाधि बंगलादेशलाई

आयोजक बंगलादेशले लगातार दोस्रो पटक यु–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस ७, २०७८