मंगलबार, भदौ २, २०८३

ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरीको कञ्चनरुपबाट ब्राउन सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन्।
 |  बुधबार, पुस ७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस ७, २०७८

सप्तरी- सप्तरीको कञ्चनरुपबाट ब्राउन  सुगरसहित दुई जना भारतीय युवक पक्राउ परेका छन्।

ब्राउन सुगरसहित भारतको बिहार राज्य सुपौल जिल्लाको भिमनगर ग्राम पञ्चायत–४ का ३१ वर्षीय गोलु भनिने रतन शर्मा र सोही ठाउँका ३५ वर्षीय जय प्रकाश पासवान पक्राउ परेको प्रहरीले जानकारी दिएको छ। 

कञ्चनरुप नगरपालिका–२ बरमझिया बीआर ५० आर २४९६ नम्वरको मोटरसाइकलमा २२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।

म्याद थप गरि दुवै जना माथि लागु औषध औसारपसार सम्बन्धित मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Dec 22, 2021| 21:50 बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।