मंगलबार, भदौ २, २०८३

श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते

कैलालीमा श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते भएकी छन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

धनगढी- कैलालीमा श्रीमानको कुटाइबाट श्रीमती गम्भीर घाइते भएकी छन्। 

जिल्लाको बर्दगोरिया गाउँपालिका–३, सम्झना टोलकी ३० वर्षीया कीमसरा विक श्रीमानको कुटाइबाट गम्भीर घाइते भएकी हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३५ वर्षीय श्रीमान भरत विकको कुटाइबाट उनी गम्भीर घाइते भएकी हुन्। 

घरायसी झगडा हुँदा दाउराले टाउकोमा हिर्काउँदा कीमसर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। ‘गम्भीर घाइते उनलाई बर्दगोरिया अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर रेफर गरीएको छ,’ जोशीले भने, ‘श्रीमानलाई नियन्त्रणमा लिइएको छ।’

प्रकाशित: Dec 23, 2021| 09:20 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।