मंगलबार, भदौ २, २०८३

कैलालीमा कल्भर्टबाट खसेर एक जनाको मृत्यु

कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–८, काँडाका ५५ वर्षीय साधुराम डगौरा मृत फेला परेका हुन्।
 |  बिहीबार, पुस ८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ८, २०७८

धनगढी- कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका–८, काँडाका ५५ वर्षीय साधुराम डगौरा मृत फेला परेका हुन्। 

हुलाकी सडकखण्ड अन्तर्गत टीकापुर नगरपालिका–७, बैदीस्थित कल्भर्टबाट खसेर डगौराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

‘टीकापुरबाट हुलाकी सडक हुँदै भजनी आउँदै गर्दा कल्भर्टबाट खसेर डगौराको मृत्यु भएको हो’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘साइकलमा सवारी उनी माधक पदार्थ सेवन गरेका थिए। उनी साइकलसहित कल्भर्टबाट तल खसेका थिए।’

प्रकाशित: Dec 23, 2021| 09:18 बिहीबार, पुस ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।