पटकपटक भारतीय सत्तारुढ दलका प्रतिनिधिसँग भएको आरजूको भेटवार्तालाई यसअघि अमेरिकी तथा पश्चिमा शक्तिकेन्द्रहरुसँग नजिक मानिएका देउवाको दिल्ली साइनो सघन बनाउने अभ्यासका रुपमा हेरिएको छ।
बिस्तारै गणेशलाई खाना, पानी पनि पच्न छोड्यो। मुख बांगो भएर कान नजिक पुगिसकेको थियो, हातखुट्टा सुन्निन थालेको थियो। रातभर छोरा छटपटिन्थ्यो, मीना झमझम पानीमा झाँक्री खोज्न दौडिन्थिन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनको नतिजा सार्वजनिक भएलगत्तै पुस ११ गते नयाँ दिल्ली प्रस्थान गरेकी पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले राजनीतिक भेटघाट थालेकी छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनमा चुनाव हारेका कल्याण गुरुङ, प्रदीप पौडेल र जीवनकुमार शाहीलाई केन्द्रीय समिति सदस्यमा मनोनयन गरेका छन्।
सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको किसान आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धनुषाको पोर्ताहामा झडप भएको छ। झडपमा परेर चार आन्दोलनकारी र दुईजना प्रहरी जवान घाइते भएका छन्।
गृह मन्त्रालयले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क लिइरहेका मेडिकल कलेजहरुलाई कानुनी दायरामा ल्याउन १२ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई पत्र पठाएको छ।