स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नियुक्त भएका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको करार अवधि थप्ने तयारी गरेको छ।
शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ। पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमकुमार आलेले विदेशबाट नेपालको माया गर्नेहरुले फोन गरेर ध्यानाकर्षण गराएपछि नारायणहिटी संग्रहालयमा भइरहेको कामबारे आफूले चासो राखेको बताएका छन्।
टस जितेर ब्याटिङ रोजेको एपीएफका ओपनर प्रदिप ऐरी र आशिफ शेखले सादानर प्रदर्शन गरे। उनीहरुले १२० रनको साझेदारी गरेसँगै एपीएफले ठूलो लक्ष्य प्रस्तुत गर्न सकेको हो।