आइतबार, कात्तिक १, २०८३

नेपाल सांगीतिक संघमा नयाँ कार्यसमिति

नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– नेपाल सांगीतिक संघको २२ औं साधारणसभाबाट मिलन मोक्तानको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। 

‘सम्पूर्ण संगीतकर्मीहरुको एक मात्र छाता संगठन’ नारा दिएको संघले सर्वसम्मत नेतृत्व चयन गरेको हो। संघको उपाध्यक्षमा संगीत संयोजक आशिष अविरल र वाद्यवादक खर्क बहादुर बुढामगर भएका छन्। 

महासचिवमा सुमन बैरागी, कोषाध्यक्षमा बिमल श्रेष्ठसहित सदस्यहरुमा गणेश चौलागाईं, सीता केसी, पूर्णिमा लामा, राजिव बलामी, आशा गौतम चयन भएका छन्।


प्रकाशित: Jan 10, 2022| 17:20 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।