'अमेरिकीहरुको निराशालाई स्वीकार गर्छ। किनभने मेरो कार्यकालको पहिलो वर्ष समाप्त भएको छ। तर, संयुक्त राज्य अमेरिका कोरोना भाइरस महामारी र मुद्रास्फितिका चुनौतीको सामना गर्ने दिशामा निकै अघि पुगिसकेको छ।'
सत्ता गठबन्धनको बैठक स्थगित गरेर प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ।
नेपालमा हालसम्म २ करोड ८१ लाख ८ हजार ८६० डोज कोरोनाविरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ ४ गतेसम्ममा उक्त परिमाणको खोप लगाइएको जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार देशभर कुल परीक्षणको ४४.८७ प्रतिशत संक्रमण पुष्टि भएकामा उपत्यकामा मात्रै २५.३ प्रतिशतमा कोरोना पुष्टि भएको...
भर्खरै महाधिवेशन सम्पन्न गरेका दलहरुले गाउँ–गाउँसम्म आफ्नो संगठन चलायमान गर्ने प्रयास गरिरहेका थिए, जसले स्थानीय तहको निर्वाचनमा फाइदा पुगोस्। तर, दलहरुको त्यो प्रयास तत्काल सफल भने हुन सकेन।
पक्राउ पर्नेमा जिल्ला दाङ तुल्सिपुर उपमहानगरपालिका-३ घर भई काठमाडौंको बसुन्धरा बस्दै आएका १८ वर्षीय सुमन शर्मा र जिल्ला रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ घर भई काठमाडौं केशरमहल बस्दै आएका ३६ वर्षीय...